गोल्डेन बुट जितेपनि खुशी थिएनन् एमबाप्पे (फोटो फिचर )


प्रकाशित मिति : पुस ३, २०७९ आईतबार

France’s Kylian Mbappe the Golden Boot award for top goalscorer of the tournament after the World Cup final soccer match between Argentina and France at the Lusail Stadium in Lusail, Qatar, Sunday, Dec.18, 2022. (AP Photo/Manu Fernandez)

विश्वकप अर्जेन्टिनाले जितेपनि सबैभन्दा धेरै गोल गरेर गोल्डेन बुट जितेका फ्रान्सका केलियन एमबाप्पे गोल्डेन बुट पाउँदा खुशी देखिएनन् । उनी अत्यन्तै निराश मुद्रामा देखिएका थिए । उनले सर्वाधिक ८ गोल गर्दै गोल्डेन बुट जितेका हुन् । एमबाप्पेले फाइनलमा सबै ३ गोल गरेका थिए ।

फ्रान्सका केलियन एमबाप्पेलाई अँगालो हाल्दै फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोन ।

सन् २००२ मा ब्राजिलका स्ट्राइकर रोनाल्डोले ८ गोल गरेपछि कुनै पनि खेलाडीले विश्वकपमा ६ भन्दा बढी गोल गरेका थिएनन । एमबाप्पेले अब रोनाल्डोसँगै संयुक्त कीर्तिमान बनाएका छन् ।

फ्रान्सका केलियन एमबाप्पेलाई अँगालो हाल्दै कतारका अमिर शेख तमिम बिन हमाद अल थानी

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com