उपाधी जित्ने सपना चकनाचुर भएपछि क्रिष्टियानो रोनाल्डोले रुँदै छाडे विश्वकप


प्रकाशित मिति : मंसिर २४, २०७९ शनिबार

(221116) — OEIRAS, Nov. 16, 2022 (Xinhua) — Portugal’s Cristiano Ronaldo (C) attends a training session with teammates in Oeiras, Portugal, on Nov. 14, 2022, ahead of the Qatar 2022 World Cup. (Photo by Pedro Fiuza/Xinhua)

क्रिष्टियानो रोनाल्डोले आफ्नो क्यारियरमा पहिलो पटक विश्वकप जित्ने मौका चकनाचुर भएपछि रुदै विश्वकप छाडेका छन् । शनिबार क्वार्टरफाइनलमा उनको पोर्चुगल टोली मोरक्कोसँग पराजित भएको थियो ।

रोनाल्डोलाई हारको तुरुन्तै अल थुमामा स्टेडियमको पिचबाट स्टाफका एक सदस्यले पोर्चुगलको टोलीको ड्रेसिङ रुममा लगेका थिए । किनकी ३७ वर्षीय खेलाडी रोनाल्डोले आफ्ना भावनाहरूलाई थाम्न सकेनन् ।

मोरक्को विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी टोली भएको छ । यो सम्भवतः विश्वकपमा रोनाल्डोको अन्तिम उपस्थिति हो किनकि उनलाई पोर्चुगलको राउन्ड अफ १६ र क्वार्टरफाइनल खेलहरूमा प्रारम्भिक लाइनअपबाट हटाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शनिबारको खेलको दोस्रो हाफमा रोनाल्डोलाई मैदानमा ल्याइएको थियो । पुरुष अन्तर्राष्ट्रिय फुटबल इतिहासमा रोनाल्डोको उपस्थिति उनको पोर्चुगल करियरको १९६ औं हो । जुन कुवेतका बादर अलमुतावाको बराबरी हो ।

यदि यो विश्वकपमा रोनाल्डोको अन्तिम उपस्थिति भयो भनेपनि उनले वर्षौंदेखि प्रतियोगितामा आफ्नो छाप छोडिसकेका छन् । फाइनलमा आफ्नो २२ खेलमा रोनाल्डोले आठ गोल गरिसकेका छन् भने उनी पाँच विश्वकपमा गोल गर्ने पहिलो पुरुष खेलाडी हुन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com