१६ तस्वीरमा जापान र क्रोएसियाबीचको रोचक खेल


प्रकाशित मिति : मंसिर १९, २०७९ सोमबार

जापानलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै क्रोएसिया क्वाटरफाइनलमा प्रवेश गरेको छ । १२० मिनेटको खेलसम्म पनि क्रोएसिया र जापान १–१ गोलको बराबरीमा रोकिएपछि विजेता निर्णय गर्न प्रतियोगिताको पहिलो पेनाल्टी किक सुटआउट आवश्यक परेको थियो ।

जापान र क्रोएसियाबीचको प्रतिस्पर्धात्मक रोचक खेल अवश्य हेर्नुभए होला । यी तस्वीहरुले तपाईलाई थप रोमाञ्चक बनाउनेछन् ।

जापानका टोमियासु ताकेहिरो क्रोएसियाका इभान पेरिसिकसँग भिड्दै

 

क्रोएसियाका ब्रुनो पेटकोभिक  जापान र क्रोएसियाबीचको राउण्ड अफ १६ खेलमा हेडरका लागि भिड्दै

 

क्रोएसियाका आन्द्रेज क्रमारिकले जापानका  मोरिटा हिडेमासासँग प्रतिस्पर्धा गर्दै

 

क्रोएसियाका इभान पेरिसिक प्रहार गर्दै

 

क्रोएसियाका आन्द्रेज क्रमारिक जापानका मोरिटा हिडेमासासँग भिड्दै

 

क्रोएसियाका ब्रुनो पेटकोभिक

 

जापानका डेजेन माइदाले आफ्नो टोलीको सुरुवाती गोल गरे

 

क्रोएसियाका लुका मोड्रिच जापानका युटो नागाटोमोसँग बलको लागि चुनौती दिँदै।

 

क्रोएसियाका ब्रुनो पेटकोभिक जापानका माया योशिदासँग बलको लागि चुनौती दिँदै।

 

क्रोएसियाका निकोला भ्लासिकले  पेनाल्टी सुटआउटमा गोल गर्दै।

 

क्रोएसियाका मारियो पासालिकले पेनाल्टी सुटआउटमा निर्णायक गोल गरे।

 

क्रोएसियाका गोलकिपर डोमिनिक लिभाकोभिकले पेनाल्टी सुटआउटमा बचाउ गर्दै।

 

 क्रोएसियाका बोर्ना बारिसिक बल नियन्त्रण गर्दै। 

 

खेलको ओभरटाइममा जापानका गोलकिपर शुची गोन्डाले बल समात्दै।

 

अमेरिकाका रेफ्री इस्माइल एल्फाथले क्रोएसियाका माटेओ कोभासिकलाई पहेंलो कार्ड देखाउँदै।

 

जापानका मिकी यामाने बलको लागि हाम फाल्दै

तस्वीर: राससमार्फत एपी/सिन्हवा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com