इरानसँग अमेरिका र इंग्ल्याण्डसँग वेल्सबीचका खेल सुरु


प्रकाशित मिति : मंसिर १३, २०७९ मंगलबार

USA’s goalkeeper #01 Matt Turner tries to save a penalty by Wales’ forward #11 Gareth Bale during the Qatar 2022 World Cup Group B football match between USA and Wales at the Ahmad Bin Ali Stadium in Al-Rayyan, west of Doha on November 21, 2022. (Photo by Nicolas TUCAT / AFP)

इरानसँग अमेरिका र इंग्ल्याण्डसँग वेल्सबीचका खेल सुरु भएका छन् ।

यी खेलहरूले कुन दुई टोलीहरू विश्वकपको नकआउट चरणमा प्रवेश गर्नेछन् र कुन टोलीहरु घर जानेछन् भन्ने निश्चित गर्नेछन्।

मंगलबार वेल्स विरुद्धको खेल सुरु हुनु अघि इङ्ल्यान्डका खेलाडीहरूले फेरि एकपटक घुँडा टेकेका थिए । टोलीका प्रशिक्षकले यसलाई एकताको कार्यको रूपमा वर्णन गरेका छन्।

इङ्ल्यान्ड टोली र प्रिमियर लिग क्लबहरूले धेरै वर्षदेखि रंगभेद विरोधी संकेतका रूपमा खेलहरू अघि घुँडा टेक्दै आएका छन्। उनीहरुले कतार २०२२ मा अहिलेसम्म खेलेका सबै खेलमा यस्तो गरेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com