स्विट्जरल्याण्डलाई १-० ले हराउँदै ब्राजिल नकआउट चरणमा प्रवेश


प्रकाशित मिति : मंसिर १२, २०७९ सोमबार

८२ मिनेट लागे पनि ब्राजिलले गतिरोध तोड्दै स्विजरल्याण्डलाई १-० ले हराउन सफल भयो ।

ब्राजिलका लागि कासेमिरोले गोल गरेका थिए ।

जितसँगै ब्राजिलले नकआउट चरणमा स्थान पक्का गरेको छ । उनीहरू फ्रान्ससँग राउन्ड अफ १६ मा पुग्ने एक मात्र टोलीका रूपमा सामेल भएका छन्।

स्विट्जरल्यान्ड अझै ३ अंकसहित समूह जी मा दोस्रो स्थानमा छ र प्रतियोगिताको अर्को चरणमा पुग्नको लागि पनि राम्रो स्थितिमा छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com