रूसी विदेशमन्त्री जी-२० शिखर सम्मेलनमा


प्रकाशित मिति : कार्तिक २७, २०७९ आईतबार

रूसी विदेशमन्त्री सर्गेई लाभरोभ आइतबार जी-२० शिखर सम्मेलनमा भाग लिन इन्डोनेसियाको बाली आइपुग्नु भएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको सट्टा उहाँ सो सम्मेलनमा उपस्थिति हुनु भएको हो ।

लाभरोभलाई गार्ड अफ अनरले स्वागत गरिएको थियो। तर युक्रेनमा रूसको आक्रमण र द्वन्द्वमा आणविक हतियार प्रयोग लगायतका विषयलाई लिएर भने शिखर सम्मेलनमा उहाँले आलोचना हुनसक्ने अनुमान गरिएको छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com