Follow @khasokhasmag

सोलुखुम्बुको नेचामा एकजनाले पनि भोट गरेनन्


प्रकाशित मिति : असार १४, २०७४ बुधबार

असार १४, २०७४

सोलुखुम्बुको नेचा सल्यान गाउँपालिका ७ मा पर्ने तिङलाका २ हजार ४ सय ७६ मतदातामा एकजनाले पनि भोट दिएका छैनन् । पुनसंरचनाको क्रममा सिमांकनबाट असन्तुष्ट साविक तिङलाबासी चुनावमा सहभागी नभएका हुन् । निर्वाचनका कर्मचारी रित्तो मतपेटिका लिएर बसिरहेको स्थानीय नैनबहादुर कार्कीले बताउनुभयो ।

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com