मुस्ताङका सुन्दर जंगली फूल


प्रकाशित मिति : भाद्र १४, २०७३ मंगलबार

खसोखासका प्रधानसम्पादक किशोर पन्थी नेपालको हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा जानुभएको थियो । मुस्ताङ जिल्ला चिसो मरुभूमी, उच्च मरुभूमी जस्ता उपनामबाट पनि परिचित छ । अझ मुक्तिनाथ क्षेत्रमा यसबर्ष अहिलेसम्म पानी नपरेकाले डाँडाहरु सुख्खा देखिन्छन् । ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल, सृजनाशक्ति संसारमा कहिल्यै हुँदैन विफल भनेझैं चिसो मरुभूमीमा पनि मौसमसँग प्रतिवाद गर्दै सुन्दर जंगली फूलहरु फूलेका छन् । प्रधानसम्पादक पन्थीले क्यामेरामा कैद गर्दै मुक्तिनाथ क्षेत्रका जंगली फूलहरु ।

IMG_0612 IMG_0617 IMG_0720 IMG_0723 IMG_0727 IMG_0729 IMG_0754

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com