अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८७ प्रतिशत मानिसले प्रयोग गर्छन् : राष्ट्रसंघ


प्रकाशित मिति : पुस ८, २०७८ बिहीबार

FILE – In this April 11, 2016 file photo, farmers harvest raw opium at a poppy field in the Zhari district of Kandahar province, Afghanistan. Afghanistan saw an increase of 10 percent in opium poppy cultivation and 91 percent decrease in eradication across the country, according to a new joint survey released by the UN and Afghan government. The report released Sunday, Oct. 23, 2016, showed the total area under cultivation in Afghanistan at an estimated 201,000 hectares (496,681 acres) in 2016, a 10 percent increase from the 183,000 hectares (452,200 acres) in 2015. (AP Photos/Allauddin Khan, File)

अफिम खेती र यसको उत्पादन लामो समयदेखि अफगानिस्तानको इतिहाससँग जोडिएको छ । अफगानिस्तानका अधिकांश क्षेत्रमा अफिम उत्पादन हुन्छ । सन् २०२१ को अन्त्यसम्ममा विश्वमा उत्पादन हुने कूल अफिम र हेरोइनमध्ये ९० प्रतिशत उत्पादन अफगानिस्तानमा हुने र उत्पादित ९० प्रतिशत अफिम युरोपेली मुलुकमा निर्यात हुने गरेको राष्ट्रसंघको एक प्रतिवेदनमा उल्लेख छ ।

ल्याटिन अमेरिकी देशमा कोका खेतीका लागि छुट्टाइएको क्षेत्रभन्दा अफगानिस्तानमा गरिने अफिमका लागि छुट्टाइएको क्षेत्र धेरै छ । सन् २००१ देखि नै अफगानिस्तान गैरकानुनी ढंगले विश्वमै धेरै अफिम उत्पादन गर्ने देश बनेको छ ।

काबुल कब्जा गर्नुअघि सरकारी फौजसँग लडेका तालिवान लडाकुले देशको अफिम उत्पादन हुने क्षेत्रलाई आफ्नाे आधार बनाएका थिए । तालिवान लडाकुले अफिमलगायतका लागू पदार्थको ओसार पसार गर्दथे । अघिल्लो सिजनमा मात्र अफगानिस्तानले ६८ हजार टन अफिम उत्पादन गरेको थियो ।

राष्ट्रसंघको लागू औषध तथा अपराध कार्यलयका अनुसार अफगानिस्तानले सन् २०२० देखि अफिम उत्पादनमा ८ प्रतिशतले बृद्धि गरेको छ । अफगानिस्तानमा उत्पादित अफिम विश्वका ८० प्रतिशत प्रयोगकर्ताले उपयोग गर्छन् । एजेन्सी

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com