ओमिक्रोन’ भेरियन्ट ५७ मुलुकमा फैलियो : विश्व स्वास्थ्य संगठन


प्रकाशित मिति : मंसिर २२, २०७८ बुधबार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरसको ‘ओमिक्रोन’ भेरियन्ट ५७ मुलुकमा फैलिएको जनाएको छ । बुधबार (आज) डब्ल्यूएचओले हालसम्म ओमिक्रोन भेरियन्टका संक्रमित ५७ मुलुकमा पुष्टि भएको जनाएको हो ।

डब्ल्यूएचओले ‘ओमिक्रोन’ भेरियन्ट फैलिने क्रम जारी रहेको र अस्पतालमा भर्ना हुने मानिसको संख्या बढ्न सक्ने समेत जनाएको छ । डेल्टा भेरियन्ट जत्तिकै वा सोभन्दा कम गम्भीर हुने देखिएपनि संक्रमितहरु अस्पताल भर्ना हुनेको संख्या बताएको छ ।

केही समय अगाडि मात्रै डब्ल्यूएचओ र अमेरिकाका शीर्ष वैज्ञानिकहरूले ‘ओमिक्रोन’ अन्य भाइरस संस्करणहरु भन्दा खराब नभएको जानकारी दिइसकेका छन् । साथै ओमिक्रोन भेरियन्ट गम्भीरतालाई न्याय गर्न थप अनुसन्धान आवश्यकता रहेको बैज्ञानिकहरुले बताएका छन् ।

ओमिक्रोनको त्रासले कैयौ राष्ट्रहरूलाई सीमा प्रतिबन्धहरु पुनः लागू गर्न बाध्य तुल्यायो र आर्थिक रूपमा दण्डित तालाबन्दीको फिर्ताको सम्भावना बढाएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

डब्लूएचओको आपतकालिन निर्देशक माइकल रायनले एक अन्तर्वार्तामा भनेका छन्, ‘प्रारम्भिक तथ्याङ्कले यो धेरै गम्भीर छ भन्ने संकेत गर्दैन ।हामीसँग अत्यधिक प्रभावकारी खोपहरू छन् जुन अहिलेसम्मका सबै भेरियन्टहरुविरुद्ध प्रभावकारी साबित भएका छन् ।’

यसैगरी अमेरिकी वैज्ञानिक एन्थोनी फौसीले डब्ल्यूएचओको दृष्टिकोणलाई प्रतिध्वनित गर्दै ओमिक्रोन प्रारम्भिक संकेतहरुको आधारमा अघिल्लो स्ट्रेन भन्दा खराब नदेखिएको र सम्भवतः हल्का भएको बताएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com