खाने होइन त मासको बारा ?


प्रकाशित मिति : जेष्ठ १७, २०७४ बुधबार

मासको बारा नेवारी समुदायमा प्रचलित खाना हो । तर मासको बारा आजभोली नेवारी समुदायमा मात्र नभई अरु समुदायमा पनि लोकप्रिय बन्दै गएको छ । भक्तपुर, ललितपुर घुम्ने पर्यटकहरुमाझ पनि मासको बारा लोकप्रिय छ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com