न्युयोर्क टाइम्स, सीएनएन, अमेजन लगायतका वेवसाइट डाउन

प्रकाशित मिति : जेष्ठ २५, २०७८ मंगलबार

मंगलबार विहान ठूलोमात्रामा इन्टरनेट डाउन भएको छ । न्युयोर्क टाइम्स, सीएनएन लगायतका संचारमाध्यमका वेवसाइटहरु डाउन भएका छन् भने अमेजन वेवसाइट पनि डाउन भएको छ ।

त्यस्तै बेलायत सरकारका कैयन वेवसाइटहरु डाउन भएका छन् भने रेडिट पनि डाउन भएको छ । वेवासाइटहरु डाउन हुनुको कारणबारे केही बताइएको छैन ।

क्याउड सेवा प्रदायकमा समस्या भएका कारण वेवसाइटहरु डाउन भएको हुनसक्ने जनाइएको छ । कैयन वेवसाइट भने उपलब्ध भइसकेका छन् भने केही वेवसाइट अझै संचालनमा आएका छैनन् ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Int. Representative: KP Neupane(Jackson)
Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral

Contact Us

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com