न्युयोर्क सिटीको स्थानीय चुनावका उम्मेदबारलाई सोध्नुहोस् सिधा प्रश्न

प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

खसोखास पनि समावेश भएको सिटी युनिभर्सिटी अफ न्युयोर्क अन्तरगतको सेन्टर फर कम्युनिटी मिडियागैर नाफामुलक संचारमाध्यम द सिटीसँगको सहकार्यमा भएको पहलमा उम्मेदबारहरुलाई हाम्रा पाठकहरुले उम्मेदबारहरुलाई आफूलाई महत्वपूर्ण लागेका विषयमा उम्मेदबारहरुलाई सोध्न सक्ने भएका छन् ।

स्थानीय वा सिटीको चुनावमा उम्मेदबारी दिएका आफ्ना क्षेत्रका उम्मेदबारलाई कुनै प्रश्न सोध्न वा महत्वपूर्ण लागेका विषयहरु जानकारी दिन यहाँ क्लीक गर्नुहोला ।

यो अभियानमा सहभागी भएर तपाईले आफ्नो आवाज उम्मेदबारसम्म पुगेको सुनिश्चित गर्न सक्नुहुनेछ ।

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar
© 2021 KHASOKAHS. All Rights Reserved. Namaste International Media Group (worldwide) and Namaste Media Inc (USA)
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com