न्युयोर्क सिटीको स्थानीय चुनावका उम्मेदबारलाई सोध्नुहोस् सिधा प्रश्न


प्रकाशित मिति : बैशाख १७, २०७८ शुक्रबार

खसोखास पनि समावेश भएको सिटी युनिभर्सिटी अफ न्युयोर्क अन्तरगतको सेन्टर फर कम्युनिटी मिडियागैर नाफामुलक संचारमाध्यम द सिटीसँगको सहकार्यमा भएको पहलमा उम्मेदबारहरुलाई हाम्रा पाठकहरुले आफूलाई महत्वपूर्ण लागेका विषयमा सोध्न सक्ने भएका छन् ।

स्थानीय वा सिटीको चुनावमा उम्मेदबारी दिएका आफ्ना क्षेत्रका उम्मेदबारलाई कुनै प्रश्न सोध्न वा महत्वपूर्ण लागेका विषयहरु जानकारी दिन यहाँ क्लीक गर्नुहोला ।

यो अभियानमा सहभागी भएर तपाईले आफ्नो आवाज उम्मेदबारसम्म पुगेको सुनिश्चित गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com