नेपालमा कोरोना भाइरसको नयाँ प्रजाति भित्रिएको पुष्टि, तीन जनामा संक्रमण


प्रकाशित मिति : माघ ५, २०७७ सोमबार

❒ नेपालमा नयाँ प्रकारको कोरोनाभाइरस फेला

❒ पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा संक्रमण पुष्टि

❒ खसोखासमा थप समाचारहरुका लागि यहाँ क्लीक गर्नुहोला ।

नेपालमा नयाँ प्रकारको कोरोनाभाइरस फेला परेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा देखिएको संक्रमण नयाँ प्रकारको भएको पाइएको हो । संक्रमित हुनेमा २८ वर्षीया महिला र ६७ र ३२ वर्षीय २ पुरुष रहेका छन् ।

बेलायतबाट आएका ६ जनामा कोरोना संक्रमण भएको १३ पुसमा पुष्टि भएको थियो । तर जिन सिक्वेन्सिङ नभएका कारण नयाँ प्रकार भए/नभएको पत्ता लागेको थिएन् ।

उनीहरुको स्वाब जिन सिक्वेन्सिङका लागि गत पुस २७ गते हङकङ पठाइएको थियो ।

No description available.

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com