प्रधानमन्त्री ओलीद्वारा संसद विघटन गर्न सिफारिस
प्रकाशित मिति : पुस ४, २०७७ शनिबार
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन् । आइतबार विहान मन्त्रिपरिषद्को आकस्मिक बैठक राखेर उनले यो सिफारिस गरेका हुन् ।