रातको सुन्दरतामा सुरम्य लुम्बिनी


प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार

केहि समय अघि सम्म रातमा चकमन्न अध्यारो देखिने लुम्बिनी हाल लुम्बिनी विकाष कोषले प्रकाशको व्यवस्था गरेपछि लुम्बिनी बत्तिको प्रकाशमा सुनमा सुगन्ध भए जस्तो देखिएको छ ।

२५ सय वर्ष भन्दा अघि बुद्ध जन्मदा बत्तिको आविष्कार भएको थिएन तर वर्तमान युगमा बिजुलीको सुरुवात पछि हाम्रा सम्पदाहरुलाई प्रकाशमय बनाइदिदा झनै सुन्दर देखिएको छ ।

यसबारेमा संचारकर्मी चेतन पन्तले निर्माण गरेको भिडियो ।

पन्तले हाल सम्म करीब ढेड दर्जन नेपाली र अंग्रेज़ी भाषामा लुम्बिनीका भिडियोहरु बनाएका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com