Follow @khasokhasmag

सफाई कर्मचारीबाट जुस पिएर डा. केसीले तोडे अनसन


प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार

डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।

डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।

यो पनि :

डा. केसी अनसन तोड्दै, मध्यरातमा सरकारसँग ८ बुँदे सहमति

© 2022 KHASOKHAS®. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com