सफाई कर्मचारीबाट जुस पिएर डा. केसीले तोडे अनसन
प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार
डा. गोविन्द केसीले १९ औं आमरण अनशन तोडेका छन् । शनिबार सरकारसँग ८ बुँदे सहमति भएपछि डा. केसीले २८ औं दिनमा अनशन अन्त्य गरेका हुन् ।
डा. केसीले त्रिवि शिक्षण अस्पतालका सफाइ कर्मचारी विकास नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।
यो पनि :