डा. केसी अनसन तोड्दै, मध्यरातमा सरकारसँग ८ बुँदे सहमति

अनसनरत डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार मध्यरातमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै २७ दिनदेखि आमरण अनसनरत डा. केसीले आइतबार अनसन अन्त्य गर्ने बताइएको छ । चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ गते जुम्लाबाट … Continue reading डा. केसी अनसन तोड्दै, मध्यरातमा सरकारसँग ८ बुँदे सहमति