डा. केसी अनसन तोड्दै, मध्यरातमा सरकारसँग ८ बुँदे सहमति
प्रकाशित मिति : आश्विन २४, २०७७ शनिबार

अनसनरत डा. गोविन्द केसी र सरकारबीच ८ बुँदे सहमति भएको छ । शनिबार मध्यरातमा डा. केसी र सरकारी वार्ता टोलीका संयोजक गोपी मैनालीले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । योसँगै २७ दिनदेखि आमरण अनसनरत डा. केसीले आइतबार अनसन अन्त्य गर्ने बताइएको छ ।
चिकित्सा शिक्षा सेवा सुधारका लागि भन्दै डा. केसीले भदौ २९ गते जुम्लाबाट अनशन शुरु गरेका थिए । डा. केसीले हाल त्रिवि शिक्षण अस्पतालमै अनशन जारी राखेका छन् ।
समझदारी पत्र-