उद्योगपति तथा सांसद विनोद चौधरीमा पनि कोरोना संक्रमण


प्रकाशित मिति : भाद्र १२, २०७७ शुक्रबार

नेपालका उद्योगपति एवं सांसद विनोद चौधरीलाई पनि कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सामाजिक सञ्जाल ट्विटरमा चौधरीले आफूलाई कोरोना पोजेटभ देखिएको जानकारी दिएका छन् ।

‘ प्रिय मित्रहरु र शुभचिन्तकहरु- मैले आज बिहान पीसीआर टेस्ट अनुसार कोरोनाको लागि सकारात्मक परिक्षण गरेको छु! भगवानको अनुग्रहबाट, मसँग अहिलेसम्म कुनै लक्षणहरू छैनन्। जे होस्, म आफैलाई डाक्टरको सल्लाह अनुसार अलग राखेको छु। जो कोही मसँग सम्पर्कमा आए कृपया सबै सम्भाव्य सावधानी अपनाउँनुहोस्! सादर’ उनले ट्विटरमा लेखेका छन् ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com