दैनिक २ लाख बढी संक्रमित, बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु ?


प्रकाशित मिति : श्रावण ३, २०७७ शनिबार

विश्वभर महामारीको रुप लिएको कोरोनाभाइरस तीव्र रुपमा फैलिरहेको छ । छोटो समयमै ठुलो रुप लिएको कोरोनाबाट अहिलेसम्म १ करोड ४४ लाख २२ हजार संक्रमित भैसकेका छन् । यस्तै, ६ लाख ४ हजार ८ सय २३ जनाको मृत्यु भैसकेको छ ।

वर्ल्डोमिटरका अनुसार ८६ लाख ११ हजार उपचारपछि निको भएका छन् । विश्वको २१३ देशमा फैलिएको कोरोनाबाट थोरै देश मात्र यसबाट बच्न सकेका छन् । यस भाइरस गत डिसेम्बर चीनको वुहान शहरबाट फैलिएको बताइन्छ । त्यसपछि इटली, स्पेन हुँदै अहिले अमेरिका र ब्राजिललाई इपिसेन्टर बनाएको छ ।

पछिल्ला दिनहरुमा कोरोनाबाट ब्राजिलमा मृत्युदर उच्च रहेको छ भने संक्रमितदर पनि उच्च रहेको छ । कोरोनाबाट पछिल्लो २४ घण्टामा ५ हजार ८ जनाको मृत्यु भएको छ भने २ लाख २४ हजार नयाँ संक्रमित थपिएका छन् ।

बितेको २४ घण्टामा कुन देशमा कतिको मृत्यु भयो ?

अमेरिका -८१३
ब्राजिल -८८५
रसिया -१२४
बेलायत -४०
इटली -१४
पेरु -१९९
भारत -५४३
इरान -१८८
चिली -९८
पाकिस्तान -४७
साउदी अरेबिया -४०
मेक्सिको -७३६
क्यानडा -९
कतार -१
कुबेत -३
टर्की -१७
जर्मनी -२
बंगलादेश -३४
बेलारुस -४
बेल्जियम -५
दक्षिण अफ्रिका -१४४
कोलम्बिया -२२८
इक्वेडर -३२
फिलिपिन्स -११३
पोर्चुगल -२
ओमान -१०
युएई -१
इजिप्ट -६३
इन्डोनेसिया -५९
इराक -७५
पोल्याण्ड -६
पानामा -३३
अफगानिस्तान -१७
अर्जेन्टिना -४२
डेमोसियन रिपब्लिक -२९
रोमानिया -२१
नाइजेरिया -६
अर्मेनिया -११
इजरायल -९
होन्डुरस -२२
बोलिभिया -६५
अल्जेरिया -११
अजरबैजान -८
घाना -१
आयरल्याण्ड -१
ग्वाटेमाला- ६
उज्वेकिस्तान -४
मोरक्को- ५
दक्षिण कोरिया -१
आइभरी कोस्ट -४
अस्ट्रेलिया -२
सुडान -२
केन्या -३
किर्गिस्तान -३५
नर्थ मेसोडोनिया -८
सेनेगल -३
बोस्निया -१
प्यालेस्टाइन -६
बुल्गेरिया -२
कोस्टा रिका -२
इथियोपिया -१३
एल साल्भाडोर -१५
मडागास्कर -१
हाइटी -१
ताजिकिस्तान -१
फ्रेन्च गुयना -३
मौरिटानिया -२
सिएआर -२
हंगेरी -१
पाराग्वे -१
अल्वानिया -४
जाम्बिया -११
मोन्टेग्रो -२
काबो भर्डे -२
लिथुवानिया -१
यमन -३
रुवान्डा -१
जिम्बाबे -१
मोजाम्बिक्यू -१
लाईबेरिया -१
जोर्डन -१
उरुग्वे -१
सुरीनाम -१
गाम्बिया -१
लिब्या -१
हङकङ -१

(एजेन्सीहरुको सहयोगमा)

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com