नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको छलफल सकिएको छ।
१२ बजे बालुवाटार प्रवेश गरेका दाहाल ओलीसँगको छलफलपछि १ बजेर ५० मिनेटमा बालुवाटारबाट बाहिरिएनु भएको छ । प्रधानमन्त्रीसँगको छलफल सहमति जुटाउने विषयमा केन्द्रित थियो। रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापाले बैठकमा सहजीकरण गरेका गर्नु भएको थियो ।
ओलीलाई भेट्नुअघि दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेटेर पार्टी फुटाउने किसिमले कुनै पनि अध्यादेश नल्याउन सचेत आग्रह गर्नु भएको थियो ।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।