नेपालमा कोरोना संक्रमित डेढ महिनाकाे शिशुको मृत्यु


प्रकाशित मिति : असार १८, २०७७ बिहीबार

त्रिवि शिक्षण अस्पतालमा उपचार गराइ रहेका कोरोना संक्रमित डेढ महिनाको शिशुको उपचारका क्रममा मृत्यु भएको छ ।
त्रिवि शिक्षण अस्पतालका अनुसार घाँटीमा समस्या देखिएपछि उपचारका लागि शिशुलाई शिक्षण अस्पताल भर्ना गरिएको शल्यक्रियाअघि परीक्षण गर्दा मंगलबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com