नेपालमा थप ४८२ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमित संख्या १४ हजार नाघ्यो


प्रकाशित मिति : असार १७, २०७७ बुधबार

कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या बुधबार १३ हजार पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४८२ जनामा कोरोना सङ्क्रमित थपिएको जानकारी दिनुभयो । एकसय १७ महिला र ३७५ पुरूष पुगकाे छ । डिस्चार्ज देशभर चार हजार ६५६ डिस्चार्ज भएका छन् ।

यस्तै, क्वारेन्टाइनमा ४८ हजार ३६२ र आइसोलेसनमा नाै हजार ३६० जना रहेका छन् । उपत्यकामा १५ सङ्क्रमित काठमाडौँ जिल्लामा पाँच पुरुष र पाँच महिला, ललितपुरमा एक पुरूष र भक्तपुरमा तीन महिला र एक पुरूषलाई कोरोना भाइरस पुष्टि भएको छ । मृत्यु असार १४ गते एकजनाकाे मृत्यु भएकाेछ । अछामकाे बयालपाटा अस्पतालमा भएकाे मृत्युपछि लिएकाे स्वाबमा असार १६ गते काेराेना पुष्टि भएकाे छ ।

© 2024 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com