Khasokhas – COVID-19 Local News Fund


प्रकाशित मिति : बैशाख ३०, २०७७ मंगलबार

लोकल मिडिया एसोसिएसनले खसोखासका लागि लोकल न्यूज फण्ड पेज स्थापना गरेको छ । यदि तपाई खसोखासलाई सहयोग गर्न चाहनुहुन्छ भने यो पेजमार्फत गर्न सक्नुहुनेछ । तपाईले गरेको सहयोग लोकल मिडिया फाउण्डेशनमार्फत हुने भएकाले र यो संस्था ५०१ सी थ्री अन्तरगत गैरनाफामुलक संस्थाका रुपमा रहेका कारण तपाईले प्रदान गरेको रकम तपाईले ट्याक्समा डिडक्ट गर्न सक्नुहुनेछ । लोकल मिडिया एसोसिएसन सम्बद्ध Local Media Foundation, tax ID #36‐4427750 रहेको छ ।

Khasokhas — COVID-19 Local News Fund is a program administered by Local Media Foundation, tax ID #36‐4427750, a Section 501(c)(3) charitable trust affiliated with Local Media Association. LMF is raising funds for educational activities; specifically, to educate the public on COVID-19 issues. LMF is providing funds to this news organization and many others to support this important educational project. All money raised by this effort will go directly to support COVID-19 reporting, to make sure the public has essential facts on this important topic.

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com