तपाईले कति रकम पाउनुहुनेछ अमेरिकी सरकारबाट राहतमा, ३ सेकेण्डमा चेक गर्नुहोस् यसरी


प्रकाशित मिति : चैत्र २३, २०७६ आईतबार

अमेरिकी सरकारले अप्रिलको तेश्रोसातासम्म अमेरिकी करदातालाई राहतस्वरुप खातामा रकम पठाउने भएको छ । विगतमा ट्याक्स फाइल गरेका र आईआरएससँग डाइरेक्ट डिपोजिट विवरण भएकाहरुको खातामा नै रकम पठाइने छ ।

७५ हजारभन्दा कम आम्दानी भएका एकल र १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले १२ सय र २४ सय डलरको चेक पाउनेछन् । त्यो भन्दा बढी आम्दानी भएकाहरुले पाउने रकम कम हुँदै जानेछ ।

कति आम्दानी भएकाले कति रकम पाउनेछन् । तपाईका लागि हामीले ल्याएका छौं, यो क्याक्लुलेटर । तपाईले आफ्नो आम्दानीको रकम उल्लेख गरेर प्राप्त गर्ने रकम हिसाब गर्न सक्नुहुनेछ ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com