अन्‍तर्राष्‍ट्रिय नेपाली समाज कुवेतको अध्यक्षमा स्याङ्तान


प्रकाशित मिति : चैत्र १२, २०७३ शनिबार

कुवेत/ नयाँ शक्ति पार्टी, नेपाल निकट अन्‍तर्राष्‍ट्रिय नेपाली समाज कुवेतको पहिलो अधिवेशनबाट अध्यक्ष निर्मल स्याङ्तान निर्विरोध निर्वाचित हुनुभएको छ ।

हीजो होटल राजधानीमा सम्पन्न भएको अधिवेशनलाई नयाँ शक्ति पार्टी नेपालका संयोजक डा बाबुराम भट्टराई, प्रवास प्रादेशिक समितिका संयोजक नवराज सुबेदी र सह- संयोजक शंकर भण्डारीले भिडियो मार्फत सम्बोधन गर्नु भएको थियो।

यसैगरी अधिवेशनको प्रमुख अतिथि नारायण पोखरेले नयाँ शक्ति पार्टीको एजेण्डा र भावी रणनीति तथा कार्ययोजनाका बारे अवगत गराउँदै नयाँ शक्तिको पाँच ‘स’ बाटै आर्थिक सम्वृद्धिसँगै देश विकासको जरुरी भएको हुँदा सबै नेपाली अब त्यतातिर लाग्नु पर्नेमा जोड़ दिनु भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसैगरी विषेश अतिथि कुवेतस्थित नेपाली दूतावासका राजदुत यज्ञ बहादुर हमाल,पत्रकार महासंघ कुवेतका हरिकृष्ण न्यौपाने, एनआरएनका अर्जुन तामाङ ,जन सम्पर्क समितिका अम्बर बहादुर खत्री, जन प्रगती मंचका दावा थोकर,प्रबाशी नेपाली मंचका युवराज गैरे,तमु समाज अध्यक्ष खोप गुरुङ लगायतले अधिबेशन सफलताको शुभकामना दिनुभएको थियो ।

नवनिर्वाचित कार्य समितिमा, चुडामणी न्यौपाने – उपाध्यक्ष छिरिङ तामाङ – उपाध्यक्ष, ॠषिकेश थन्दार – उपाध्यक्ष , जयनारायण माझि थारु – महासचिब ,किरण कार्की – सचिब , गुप्त गैरे – सचिब , जीवन लावती लिम्बु -कोषाध्यक्ष तथा युवा बिभाग प्रमुख , अबिनाश तामाङ – सह- कोषाध्यक्ष , कपिल कुवर -युवा बिभाग उप प्रमुख , मानध्वज मोक्तान तामाङ – युवा बिभाग सचिब ,ख्रिस्ट माया तामाङ – महिला बिभाग प्रमुख , नेहा राइ महिला – महिला बिभाग उप प्रमुख ,राधा चौधरी – महिला बिभाग सचिब , सुशन गौतम -आइटी बिभाग प्रमुख ,कर्ण बहादुर बिस्वकर्मा – दलित बिभाग प्रमुख रहेका छन ।

यसैगरी नारायण पोख्रेल – संरक्षक, सुनिल श्रेष्ठ बरिष्ट सल्लाहाकार , पेमा रिन्जी तामाङ. – प्रमुख सल्लाहाकार , सम्बर बहादुर तामाङ – सल्लाहाकार , सिंह मान तामाङ – सल्लाहाकार , बिमाया थिङ तामाङ सल्लाहाकार , माया न्यौपाने – सल्लाहाकर सदस्यहरु ,छबिलाल तामाङ ,नारायण प्रसाद पान्डे , श्याम सुन्दर खड्का ,सित्तमानतामाङ ,सुशीला राजबंसी ,राज लिम्बु , रत्न लामा तामाङ , दिपक तिमल्सिना , केदार नाथ सपकोट , चन्द्र देब देबकोटा , राजेन्द्र पास्मान , दिनेश कुमार चौधरी , विश्व थिङ तामाङ ,बद्री नारायण चौधरी , कासिराम चौधरी ,बिनोध चौधरी ,फिरोज कुमार सरदार , सुर्य तामाङ , राधा चौधरी , घनश्याम माझी थारु , प्रदिप तामाङ , घनश्याम गुरुङ , इस्वर गुरुङ , नरेश लावती , रहनुभएको छ ।

त्यस्तै असोक राइ , प्रदिप कार्की , संदिप गुरुङ , गंगा न्यौपाने , मन्जु तामाङ , डम्बर चौधरी , ख्रिस्ट माया तामाङ , गजेन्द्र पास्मान , नेहा राइ , नारायण घलान तामाङ , युवराज घिमिरे , डम्बर चौधरी , प्रमोद कुमार साह , उत्तम लाल उराँव , कारे लाल सरदार , राम बिलाश शाह , राम प्रकाश यादव ,सुरेश शाह , दिपक मगर , प्रविण थारु , सम्भे राई , अनिल चौधरी , पुष्प रा , मधुकर पोखरेल , श्रीमति गिता पुन मगर , डम्बर बहादुर थापा , ढक बहादुर थापा ,हिरा माया तामाङ र सिर्जना तामाङ रहेका छन् ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com