अमेरिकी राष्ट्रपति ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्दै


प्रकाशित मिति : फाल्गुन २८, २०७६ बुधबार

विश्व स्वास्थ्य संगठनले कोरोनाको संक्रमणलाई विश्वब्यापी महामारी घोषणा गरेलगत्तै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएका छन् । न्युयोर्क समय अनुशार आज राती ९ बजे गरिने सम्बोधनमा ट्रम्पले केही विशेष घोषणाहरु गर्न लागेको जनाइएको छ ।

राष्ट्रपति ट्रम्पले महाविपत्ति वा संकटकाल घोषणा गर्नसक्ने जनाइएको छ ।

अहिलेसम्म विश्वभर १ लाख २६ हजार १ सय ३९ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ४६ सय २७ को मृत्यु भइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अमेरिकामा अहिलेसम्म १३०५ मा कोरोना संक्रमण पुष्टी भएको छ । जसमध्ये ३८ जनाको मृत्यु भएको छ । आजै अमेरिकामा थप ३११ मा कोरोना संक्रमण पुष्टी भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com