Follow @khasokhasmag

म्याजिक चप्पल फ्याक्ट्रीमा भीषण आगलागी [फोटो फिचर]


प्रकाशित मिति : चैत्र ४, २०७३ शुक्रबार

चुमन बस्नेत / मोरङ टंकी सिनवारीमा रहेको जयश्री पियुटेक फ्याक्ट्रीमा आगलागी भएको छ। म्याजिक जुत्ता चप्पल उतपादन गर्ने उक्त फ्याक्ट्रीमा आज पौने चार बजे आगलागी भएको बताइएको छ। आगलागीबाट फ्याक्ट्रीमा रहेका प्लान्टहरु जलेर नस्ट भएका छन्। नागरिक दैनिकबाट लिएकाे

हेर्नुस् केही तस्बिर:

   न्युयोर्क स्टेट, डिपार्टमेन्ट अफ स्टेट, डिभिजन अफ कर्पोरेशन, दर्ता नम्बर: ५२५५२५८

नमस्ते मिडिया इन्क.

न्युयोर्क, अमेरिका

© 2021 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com