दाजुभाइको दीर्घायू माग्दै दिदी बहिनी खेले समाचकेवा (फोटो फिचर )


प्रकाशित मिति : कार्तिक २९, २०७६ शुक्रबार

राजधानी थारु समुदायले समाचकेवा पर्व धुमधामसाथ मनाए । थारु समुदायका दीदीबहिनीहरुले दाजुभाइहरुको दीर्घायुको कामना गर्दै यो पर्व मनाए । राजधानीको माइतीघरमा काठमाडौंमा रहेका थारु समूदायले समाचकेवा खेल्दै पर्व मनाउनुका साथै सहभागीले थारुहरुको प्राचीन राजा किसन भुसन र रानी अदम्बत्तीबीच भएको कारुणिक सम्बादको गीतसमेत गाए । त्यहाँ पुगेका खसोखासका फोटोग्राफर दिपेन्द्र ढुंगानाले खिचेका छन् यस्ता तस्वीर ।

 

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com