२४ घण्टाका टप स्टोरीहरु

यी हुन् पोर्चुगलमा मानव तस्करीमा संलग्न नेपाली

पोर्चुगलको एउटा अदालतले दुई नेपाललाई मानव तस्करीमा संलग्न भएको ठहर गरेको छ । २३ जना नेपालीहरुलाई मानव तस्करी गरेर युरोप ल्याएको अभियोगमा उनीहरुलाई अदालतले १३ र १४ बर्षको जेल सजाय

अमेरिकामा कार्यक्रम आयोजकबाट यौन दुर्व्यवहार भएको गायिका निक्की कार्कीको आरोप ( भिडियो )

अमेरिकामा बस्दै आएकी गायिका निक्कि कार्कीले आफू नर्थ क्यारोलिनामा स्टेज शो गर्न पुगेको बेलामा आफूमाथी यौन दुर्व्यवहार भएको दाबि गर्दै फेसबुक लाईभ मार्फत आफ्नो पिडा पोखेकी छिन्। नर्थ क्यारोलिनामा स्टेज

मानब तस्करीमा संलग्न दुई नेपालीलाई पोर्चुगलमा १३ बर्षको जेल

पोर्चुगलको सान्ताराइ कोर्टको फैसला अनुसार दुई नेपाली सहित एक पोर्तुगिज नागरीकलाई मानब तस्करीको अभियोगमा १४ र १३ बर्षको लागि जेल सजाय सुनाइएको छ । उनीहरुलाई २३ जना नेपालीहरुलाई मानब तस्करी

सैनिक मञ्चमा विशेष समारोहसहित संविधान दिवस

आज असोज ३ गते अर्थात तेस्रो संविधान दिवस। नेपालमा संविधान जारी भएको स्मरणमा आज संविधान दिवस मनाइएको छ।  सरकारका तर्फबाट सैनिक मञ्च टुँडिखेलमा विशेष समारोहसहित दिवस मनाइएको छ। सरकारले आयोजना गरेको संविधान दिवस

हवाई आक्रमणमा परी इराकमा ३०६ आइएस लडाकू मारिए

इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी ३०६ जना अतिवादी इस्लामिक लडाकू मारिएका छन् । लडाकूहरूलाई लक्षित गरी भएको आक्रमणका कारण उनीहरु बस्ने आश्रयस्थलहरू ध्वस्त भएको इराकी सेनाले आइतबार जनाएको

राष्ट्रसंघमा सुधार गर्न ट्रम्पको आह्वान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रसंघमा उनको पहिलो सम्बोधन गर्दै राष्ट्रसंघले बजेट वृद्धि भएपनि उसको सामर्थ्यजति काम गर्न नसकेको बताएका छन्। राष्ट्रसंघको कर्मचारीतन्त्र र अव्यवस्थाका कारण उसले आफ्नो सामर्थ्य अनुसारको काम

सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने, कैयन नेपाली समेत

सेप्टेम्बर १७ मा ३० हजारलाई अमेरिकी नागरिकता दिइने भएको छ । जसमा कैयन नेपालीहरु समेत छन् । संविधान दिवश र नागरिकता दिवशको अवशरमा अमेरिकी सरकारले ३० हजार योग्य आप्रवासीहरुलाई नागरिकता

न्युयोर्कमा आप्रवासी हैसियत सोध्न प्रतिबन्ध

अमेरिकी अध्यागमनबारे चर्को बहस भइरहेको सन्दर्भमा न्युयोर्कका गभर्नर एन्ड्रिउ कुमोले एक कार्यकारी आदेश जारी गर्दै अधिकांश मामलामा राज्यका एजेन्सी र प्रहरीलाई न्युयोर्कबासीको आप्रवासी हैसियतबारे प्रश्न सोध्न प्रतिबन्ध लगाएका छन् ।

डिभी लोटरी अक्टोबर ३ देखि, जान्नैपनेै नियम र दर्जन प्रश्नोत्तर

डिभी लोटरी खुल्ने वा नखुल्ने अन्यौल समाप्त गर्दै पुन एकपटकका लागि डिभी लोटरी खुल्ने भएको छ । तर सम्भवत यो नै अन्तिम डिभी लोटरी हुनेछ । आगामी अक्टोबर ३ तारिख

अमेरिकाले नेपाललाई दिने ५० अर्ब सहयोगमा औपचारिक हस्ताक्षर (भिडियो)

अमेरिकाले नेपाललाई दिने ५ सय मिलियन डलर अर्थात् झण्डै ५० अर्ब नेपाली रुपैया सहयोगमा आज औपचारिक हस्ताक्षर गरिएको छ । अमेरिकी विदेशमन्त्रालयको सन्धी कक्षमा अमेरिकी विदेशमन्त्रालयका डेपुटी सेक्रेटरी जोन सुलिभान

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com