नेपाल

तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी उपविदेशमन्त्री उजरा जेया यसैसाता नेपाल आउँदै

तिब्बत मामलामा विशेष संयोजक रहेकी अमेरिकी कुटनीतिज्ञ उजरा जेया नेपाल आउने भएकी छिन् । मे १७ देखि २२ सम्म उनको भारत र नेपाल भ्रमण तय भएको हो । भारत आइसकेकी

सल्यानको शारदा नगरपालिकामा कांग्रेस र कपुरकोटमा समाजवादी विजयी

सल्यानको शारदा नगरपालिकामा नेपाली कांग्रेस प्रकाश भण्डारीले छ हजार १२७ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का मनोज प्रधानले चार हजार ९३७ मत प्राप्त गर्नुभएको

सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एकीकृत समाजवादी विजयी

सङ्खुवासभाको पाँचखपन नगरपालिका प्रमुखमा नेपाली कांग्रेसका विपीन राईले चार हजार ७८८ मतप्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकतम प्रतिद्धन्द्वी नेकपा (एमाले)का हिन्दूकुमार राईले तीन हजार ४३७ मत ल्याउनुभएको छ

गुल्मीको रुरु क्षेत्र गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा एमाले विजयी

गुल्मीको रुरु क्षेत्र गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका यदु ज्ञवाली विजयी भएका छन् । त्यस्तै उपाध्यक्षमा भने नेकपा एमालेकी मिनादेवी गौतम निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित ज्ञवालीले ५ हजार

भरतपुर महानगर : दाहाल ३० मतले अगाडि

भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवार नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमालेका उम्मेदवार विजय सुवेदीबीच कडा प्रतिस्पर्धा भएको छ । दुई उम्मेदवारको मत अघि–पछि हुँदै वडा न.

अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक विज्ञप्ति जारी गर्दै जननेता मदन

कीर्तिपुरको नगर प्रमुखमा कांग्रेसका नकर्मी र उपप्रमुखमा शाक्य विजयी

कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मी नौ हजार ४३ मत ल्याएर निर्वाचित हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का केशरत्न बज्राचार्यले पाँच हजार ५०७ मत प्राप्त गर्नुभएको काठमाडौँ

माया देवी मन्दिरमा दीपावली (फोटो फिचर)

२५६६औँ बुद्धजयन्तीको अवसरमा सोमबार साँझ दीपावलीपछि लुम्बिनीस्थित माया देवी मन्दिर क्षेत्रको दृश्य । तस्बिर : रत्न श्रेष्ठ, रासस

एक दशक बढी अमेरिका बसेर फर्किएका गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बाबाट विजयी

अमेरिकाको एकदशकभन्दा लामो समय विताएर फर्किएका गम्बु शेर्पा ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका अध्यक्षमा विजयी भएका छन् । जनता समाजवादी पार्टीका उम्मेद्वार शेर्पा २ हजार ८ सय ८२ मत प्राप्त गरेर निर्वाचित

काठमाडौं महानगरमा १९ हजार मतगणना, सिर्जना श्रेष्ठ र स्थापितको मत जोड्दा पनि वालेन्द्रको धेरै

काठमाडौं महानगरमा झण्डै १९ हजार मतगणना भइसकेको छ । झण्डै १० प्रतिशत मतगणना हुँदा स्वतन्त्र उम्मेदबार वालेन्द्र साहको अग्रता कायम रहेको छ । वालेन्द्र साहले ८०३७ मत प्राप्त गरेका छन्

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com