नेपाल

विमानस्थल शुल्क बढाएकोमा नाट्टाको आपत्ति

पर्यटन व्यवसायीको छाता संस्था नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स एजेन्ट्स ९नाट्टा०ले विमानस्थल सेवा शुल्क बढाएको भन्दै आपत्ति जनाएको छ । नाट्टाका अध्यक्ष रमेश थापाले आज एक विज्ञप्ति जारी गरी

पञ्चेबाजाले गुञ्जियो निर्वाचन अधिकृतको कार्यालय

स्थानीय निर्वाचनका लागि उम्मेदवारको मनोयन गर्ने पहिलो दिन आइतबार सुनसान प्रायः रहेको प्रदर्शनी मार्गस्थित राष्ट्रियसभा गृहको माहोल आज एकाएक बदलियो । केही साना राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले आइतबार नै

काठमाडौँका बटुवाको नजरमा स्थानीय तहको निर्वाचन

  –नारायण ढुङ्गाना, काठमाडौँको न्युरोडमा भारीको खोजीमा नाम्लो बोकेर हिँड्दै गर्नुभएका ७३ वर्षीय ज्ञानबहादुर भण्डारीलाई पनि सङ्घीय लोकतान्त्रिक गणतन्त्रपछिको दोस्रोे स्थानीय तहको निर्वाचनले छोएको छ । धादिङको गल्छी गाउँपालिकाका स्थायी

स्थानीय चुनावमा स्वच्छ चुलोको चर्चा

  –कृष्ण अधिकारी आज ‘गोरखा भूकम्प’ गएको सात वर्ष पुगेको दिन । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर विसं २०७२ आजकै दिन ७.६ रेक्टर स्केलको भूकम्प जाँदा आठ हजार ९७० जनाको मृत्यु

माओवादीले किन बनाएन केन्द्रीय घोषणापत्र ?

– रमेश लम्साल स्थानीय तहको निर्वाचनको उम्मेदवार मनोनयनको दिनसम्म पनि नेकपा(माओवादी केन्द्र)ले किन घोषणापत्र सार्वजनिक गरेन भन्ने आम चासो र जिज्ञासा छ । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा(एकीकृत समाजवादी), जनता

डोटीमा मोओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल

  आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि डोटीमा नेकपा (माओवादी केन्द्र) र (एकीकृत समाजवादी)बीच तालमेल गर्ने सहमति भएको छ । दुई नगरपालिका र सात गाउँपालिकासहित नौ वटा

खेत बारी बाँझै,११ अर्बको फलफूल आयात

रमेश लम्साल–नवीन पौडेल जनजीविका, रोजगारी र आर्थिक एवं सामाजिक रुपान्तरणको प्रमुख आधारका रुपमा रहेको कृषि मुलुकको अर्थतन्त्रको एक प्रमुख क्षेत्र रहँदै आएको भए पनि उच्चमात्रामा आयात भएको पाइएको छ ।

‘करको दायरा बढाउने, दर घटाउने’ कांग्रेसको नीति

नेपाली कांग्रेसले करको ‘दायरा बढाउने, दर घटाउने’ सिद्धान्तको प्रयोगलाई प्राथमिकतामा राखेको जनाएको छ । कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार जारी घोषणापत्रमा सो कुरा उल्लेख छ

अमेरिकाका लागि नेपालका राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ । राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र अमेरिकी राष्ट्रपति जोसेफ वाइडेनले

सातौँ भूकम्प स्मृति दिवस विविध कार्यक्रम गरी मनाइँदै 

गोरखा भूकम्पको सातौँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।  आजकै दिन ७ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएर विनाशकारी भूकम्प गएको थियो । विसं २०७२ वैशाख १२ गते

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com