नेपाल

वित्तीय समानीकरण अनुदानको रकम निर्धारण : प्रदेशलाई ६० अर्ब र स्थानीयलाई ८८ अर्ब सिफारिस

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८१।८२ का लागि केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारलाई हस्तान्तरण गरिने वित्तीय समानीकरण अनुदानको रकम निर्धारण गरी सरकारलाई सिफारिस गरेको छ

तराई मधेशमा आज होली पर्व मनाइदै , मधेसमा सार्बजनिक बिदा

तराई मधेश क्षेत्रमा सोमबार होली मनाइँदै छ । पहाडी क्षेत्रमा फागुपर्व मनाएको भोलिपल्ट तराई मधेशमा होली मनाउने चलन छ। पहाडी भेगमा फागुन शुक्ल पूर्णिमाका दिन फागुपर्व मनाइन्छ । अष्टमीका दिन

क्षयरोगका कारण नेपालमा बर्षेनी १८ हजारको मृत्यु , ४४ बर्षसम्मका उच्च जोखिममा

नेपालमा ७० हजार क्षयरोगका नयाँ बिरामी थपिएका छन् । ती मध्ये ३७ हजार ४ सय ४७ जना मात्र उपचारमा दायरामा आएको पाइएको छ । राष्ट्रिय क्षयरोग केन्द्रका अनुसार आर्थिक वर्ष

ड्रोनबाट निगरानी गरेको प्रहरीले जथाभावी रङ्ग दल्ने २७७ जनालाई पक्राउ ग¥र्यो

होली पर्व मनाउने क्रममा जथाभावी रङ्ग दल्ने तथा होहल्ला गरेको आरोपमा २ सय ७७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुरुष २ सय ६२ जना तथा १५ जना

हर्षोल्लासका साथ मनाइयो होली पर्व, वसन्तपुर क्षेत्रमा विशेष उल्लास (तस्बिरमा हेर्नुहोस्)

आज फागु पूर्णिमा अर्थात् होली पर्व । हिमाली र पहाडी जिल्लाहरुमा होली पर्व हर्षोल्लासपूर्वक मनाइएको छ । एक अर्कामा रङ दलेर खुशीयाली साटासाट गरेर होली मनाइएको छ । असत्यमाथि सत्यको

प्रेम र यौनको प्रतीकसँग जोडिएको भक्तपुरको फरक होली

‘भिसीं द्यो या लग खङ लो वान ला, बिस्यु वाने मायक स्व वया ला’ अर्थात् ‘भीमसेनको लिङ्गले मन लोभियो कि, भाग्नुपर्ने गरी हेर्न आँको हो कि’ भक्तपुर नगरपालिका तचपालस्थित दत्तात्रय

ठमेलमा विदेशी पर्यटकले पनि मनाए होली

सङ्घीय राजधानी काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्य ठमेललगायत विश्वसम्पदा क्षेत्रमा विदेशी पर्यटकले पनि हर्षोल्लासका साथ होली पर्व मनाएका छन् । वसन्तऋतुको आगमनसँगै नेपाल घुम्न आएका विदेशी पर्यटकले फागुपूर्णिमाका अवसरमा यहाँ मनाइँदै

२२ बर्ष लुकेका गुरुङलाई अन्तत प्रहरीले भेट्टायो

पश्चिम नवलपरासी प्रहरीले २२ वर्षपछि हत्या आरोपीलाई पक्राउ गरेको छ । बर्दघाट नगरपालिका–१६ का बुद्धिजंग रानालाई गोली प्रहार गरेर हत्या गर्ने स्थानीय ४२ वर्षीय केशव गुरुङलाई प्रहरीले पक्राउ गरेको हो

नेपालका पहाडी क्षेत्रमा फागु पर्व मनाइदै

फागु पर्व, आईतबार देशका पहाडी क्षेत्रमा धुमधामसँग मनाइँदैछ । वसन्त ऋतुको आगमनको उल्लासमा मनाइने यो पर्व एक अर्कालाई विभिन्न प्रकारका रङ दलेर र पानी छ्यापेर मनाउने चलन छ । यो

एकै परिवारका ३ जनाको ज्यान जानेगरी कसरी करेन्ट लाग्यो होला ?

करेन्ट लागेर दाङमा एकै परिवारका ३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार राप्ती गाउँपालिका ३ मसुरियास्थित विद्युतको तार चुँडिएर करेन्ट लागेपछि एकै परिवारका ३ जनाको मृत्यु भएको हो ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com