
प्रधानमन्त्री केपी शर्मा ओली आफ्नो ६९ औँ जन्मोत्सव मनाउन आठराई गाउँपालिका वडा नं ४ इवास्थित आफ्नो जन्मघरमा पुग्नु भएको छ । नेपाली सेनाको हेलिकप्टरबाट आज अपराह्न २ बजे उहा इवा आइपुग्नु

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली यही फागुन १२ गतेदेखि जेनेभामा हुने संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषद्को ४३औँ उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शुक्रवार साँझ त्यसतर्फ प्रस्थान गर्नुभएको छ । जेनेभा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटाले दिएको राजीनामा स्वीकृत भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बास्कोटाले दिएको राजीनामा स्वीकृत गरी सञ्चार मन्त्रालयको जिम्मा अर्थमन्त्री डा.

नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले एमसीसी सम्झौता नेपालको राष्ट्रिय सुरक्षा हितविपरीत छ भन्ने लागेमा नेपालको संसद् यसलाई अस्वीकार गर्न स्वतन्त्र भएको बताएका छन् । बीबीसी नेपाली सेवासँग कुरा गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व व्यवस्थापन भई देश आर्थिक तथा सामाजिक रुपान्तरणको दिशामा अगाडि बढेको बताउनु भएको छ ।७० औँ प्रजातन्त्र दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहलाई सिम्बोधन गर्दै

सन् १९५० को दशकको मध्यतिर मेरा बाआमाले छुट्टाछुट्टै रुपमा आफ्नो थातथलो त्याग्नुभएको थियो । तिब्बतमा हमला गर्ने चिनियाँ कम्युनिष्टहरुले आफूसामु नतमस्तक नहुनेहरुलाई मार्न र थुन्न सुरु गरेको बेला थियो त्यो

गणेश पाण्डेबाट निर्देशित बृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड) नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा उत्कृष्ट भएको छ । यो बृत्तचित्र नेपालको लोपोन्मुख बहुपति प्रथाका बारेमा निर्माण गरिएको हो । राष्ट्रिय सभागृहमा

आयोगमा २५ सय ६ वटा उजुरीमाथिको अनुसन्धान सुरु भएको छ। आयोगमा परेका उजुरीहरु खोलेको र अनुसन्धान अधिकृत तोकेर रोल्पामा टोली पठाउने तयारी भएको आयोगले जनाएको छ। मंगलबार पत्रकारहरुसँग कुराकानीमा आयोगका

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणको उद्गमस्थल चीनको उहानबाट सरकारले फर्काएका नेपालीलाई राखिएको खरिपाटीस्थित क्वारेन्टाइन क्षेत्रको आसपासका बासिन्दाका लागि जनचेतना अभिवृद्धि गर्दै जिल्ला प्रशासन कार्यालय भक्तपुरको नेतृत्वमा घरदैलो अभियान शुरु गरिएको

पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फेले कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार सम्हालेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार दिउँसो तुम्बाहाङ्फेलाई कानूनमन्त्रीमा नियुक्त गरेकी थिइन् । सोमबार शीतल
KHASOKHAS