नेपाल

प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार छिट्टै भिडियो कन्फ्रेन्स गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीलाई आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने उपचारमा संलग्न डाक्टरले बताएका छन् । स्वास्थ्य अवस्था राम्रो हुँदै गएकाले आइतबार वा सोमबार अस्पतालबाट डिस्चार्ज गर्न सकिने प्रधानमन्त्री

अन्तरराष्ट्रिय विमानस्थल बुटिक बन्दै

विदेशीलाई पहिलो प्रभाव पार्ने मुलुकको एकमात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थललाई ‘बुटिक एयरपोर्ट’ का रुपमा रुपान्तरण गर्ने कार्य तीब्र गतिमा अघि बढेको छ । अघिल्लो वर्षनै उद्घाटन गर्ने योजना रहेको विमानस्थलको यो

पुरै शहर क्वारेन्टाइनमा राख्ने निर्णय !

सात जनामा कोरोनाभाइरस सङ्क्रमण देखिएपछि इजरेल तथा प्यालेस्टाइन प्रशासनले बेथ्लिहम नगरलाई क्वारन्टीनमा राख्ने निर्णय गरेको बिबिसीले जनाएको छ । शुक्रवार रातिदेखि न प्यालेस्टिनी न त इजरेलीहरू उक्त सहर छाड्न वा

नेपालमा कोरोना भाइरस इरानमा जस्तो भयो भने के गर्ने : सांसद गगन थापा

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन कुमार थापाले कोरोना भाइरस इरानमा जस्तै गरी नेपालमा पनि फैलिए के गर्ने भन्दै संसदमा प्रश्न उठाउनुभएको छ । प्रतिनिधि सभाको आज बसेको बैठकमा

भारतले रोक्यो ,नेपाल आउने २६ प्रकारका औषधी

कोरोनाको त्रास बढ्दै गएपछि भारतले मंगलबारदेखि विभिन्न २६ प्रकारका औषधी निर्यातमा रोक लगायो । धेरै जसो औषधी र यसका कच्चा पदार्थका लागि भारतसंग निर्भर नेपालमा भने भारतको औषधी रोक्ने निर्णयले

अस्पतालबाट छिट्टै फर्कनेछु : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिकरुपमा सुधार भइरहेको छ । प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमालले केहीबेरअघि प्रधानमन्त्रीसँग सङ्क्षिप्त संवाद गर्नुभएको छ । सल्लाहकार रिमालले ट्वीट गर्दै प्रधानमन्त्रीको सन्देश यसरी

कोरोनाका कारण इपिएल स्थगित

कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग इपिएल टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध

रुघाखोकी नलागेका व्यक्तिले मास्क नलगाए पनि हुन्छ : सरुवा रोग विशेषज्ञ डाक्टर बाँस्तोला

रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले मास्क लगाउँदा अरुलाई सङ्क्रमण फैलने जोखिम कम हुने भएकाले मास्क अभाव भयो भनेर नआत्तिन सरकारले आग्रह गरेको छ । विश्वका ८९ देशमा कोभिड–नाइन्टिन अर्थात् कोरोना

जन्ती बोकेको बस दुर्घटना ४ को मृत्यु, बेहुला-बेहुलीसहित ५२ जना घाइते

मकवानपुरको गढी गाउँपालिका वडा नम्बर २, शिखरकटेरीमा जन्ती लिएर फर्कदै गरेको बस दुर्घटना भएको छ । हिजो साँझ भएको सो दुर्घटनामा ४ जनाको ज्यान गएको छ भने ५२ जना घाइते

काठमाडाैँमा हाेली खेल्न निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले भेला भएर, भीड जम्मा गरेर होली खेल्न निषेध गरिएकाे छ । साथै, काठमाडौंमा सार्वजनिक रुपमा आयोजना हुने औपचारिक कार्यक्रमका लागि निश्चितकालसम्मका लागि स्वीकृति नदिने निर्णय समेत

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com