नेपाल

६ नेपाली युवतीको उद्धार,सांस्कृतिक कार्यक्रमको बहानामा अश्लील नृत्य …….

सांस्कृतिक कार्यक्रममा सहभागी हुनुपर्ने र आकर्षक पारिश्रमिक पाइने प्रलोभन देखाएर भारत लगिएका ६ नेपाली युवतीलाई अश्लील नृत्यका लागि बाध्य पारिएको खुलासा भएको छ । भारतको उत्तर प्रदेश र बिहार राज्यमा

होली : कोरोनाको त्रासले उडाएको रंग

रंगहरुको पर्व होली आज उपत्यकासहित पहाडी क्षेत्रमा मनाईंदैछ । तराईमा भने होली भोलि मनाईन्छ । असत्यमाथि सत्यको जीत तथा वसन्त ऋतुको आगमनको उल्लाससंगै फागु पूर्णिमा मनाउने गरिएको हो । आजदेखि

नेपालबाट गएपछि अष्ट्रेलियामा कोरोना संक्रमण भेटिएका युवा नेपाली भएको पुष्टी

नेपालबाट सिंगापुर टान्जिट भएर १४ फागुनमा अस्ट्रेलिया पुगेका २० वर्षीय एक नेपाली युवालाई कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको छ । सिंगापुरमा लामो ट्रान्जिट हुँदै अस्ट्रेलिया पुगेपछि ती युवालाई श्वासप्रश्वासमा समस्या

विदेशी नागरिक नेपाल आउँदा स्वास्थ्य प्रमाण-पत्र अनिवार्य

सरकारले कोरोनाबाट अति प्रभावित पाँच मुलुकका नागरिकलाई नेपाल प्रवेशमा कडाइ गरेकाे छ । उनीहरू नेपाल प्रवेश गर्दा अनिवार्य रूपमा कोरोना संक्रमित नभएको प्रमाण पत्र बुझाउनु पर्ने व्यवस्था गरेको हाे ।

आज होली : भेला भएर खेल्न निषेध, जवर्जस्ती गरे झ्याल खान

फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्व आज हिमाली एवं पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व

नेपालसहित १४ देशबाट कतार आउनमा लगाइएको प्रतिबन्ध कामदारदेखि भिजिटरसम्मलाई

कोरोना भाइरसको संक्रमणमा रोकथाम गर्न कतारले नेपालसहित १४ देशबाट आउने यात्रुहरुलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ । कतारको सरकारले आइतबार यस्तो प्रतिबन्धको घोषणा गरेको हो । यो प्रतिबन्ध मार्च

मानसिक सन्तुलनठीक नभएकी किशोरीलाई दुई शिक्षकले जबरजस्ती करणी गरेपछि…

बझाङको दुर्गाथलीमा आफ्नै आफन्त र शिक्षकले मानसिक सन्तुलन ठीक नभएकी किशोरीलाई जबरजस्ती करणी गरेका खुलासा भएको छ । पीडित किशोरीले फागुन १२ गते जिल्ला प्रहरी कार्यालयमा आँफूलाई बाजे पर्ने दुर्गाथली

विद्यार्थीलाई चरम यातना दिने शिक्षिका गिरफ्तार

भनिन्छ, स्कुल बच्चाका लागि शिक्षा आर्जन गर्ने घर हो, शिक्षिका माया गरेर ज्ञान दिने आमा हुन्, त्यसैले त शिक्षिकालाई गुरुआमा भन्ने गरिन्छ । यो भनाइलाई चुनौती दिँदै स्कुलका विद्यार्थीलाई चरम

४ सयबढीको परीक्षण : कसैमा कोरोना संक्रमण छैन

सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ । विश्व स्वास्थ्य संगठनले नेपाल लगायत उत्तर पुर्वी एशियाली ११ मुलुकहरुमा कोरोना संक्रमणको जोखिम उच्च रहेको जनाएपछि

हुम्लामा पुन हिमपात कृषकलाई राहत

हुम्लामा पुन भारी हिमपमत भएको छ । शुक्रबार साँझदेखि निरन्तर भएको हिमपातले हुम्लामा चिसो बढेको छ । हिमपातले जिल्लामा तापक्रम माइनस पाँच मा झरेको छ । जिल्लाको उत्तरी भेगमा भारी

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com