नेपाल

उच्च क्षमताको काेराेना परीक्षण गर्ने मेसिन गुपचुप राखेर नयाँ मेसिन माग !

कोरोना परीक्षण गर्न पिसिआर मेसिन र किट नभएको भन्दै गण्डकी प्रदेश सरकारले सुरुका केही दिन सम्भावित संक्रमितको नमुना संकलन गर्दै काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठायो। मेसिन र किट अभाव भएको

बझाङमा धार्मीक चैतली मेलामा स्थानीयहरुको भींड, ढुंगा हानाहान हुँदा १२ घाईते

बझाङ जिल्लामा मनाईने ऐतिहासिक तथा धार्मीक मेला स्थानीयहरुको भींड  लागेको छ । सरकारले यही चैत्र २५ गतेसम्म लकडाउन घोषणा गरी कुनै पनि कार्यक्रम नगर्न तथा सभासम्मेलन, अनावश्यक भींडभाड गर्न रोक

ड्युटीमा खटिएका सशस्त्र प्रहरीका डीएसपीसहित १२० जना क्वारेन्टीनमा

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि सीमा नाका, हेल्थ डेस्क तथा नियमित ड्युटीमा खटिएका सशस्त्र प्रहरी बल (एपीएफ) का प्रहरी नायब उपरीक्षक (डीएसपी) सहित १२० कर्मचारीलाई क्वारेन्टीनमा राखिएको छ ।

लकडाउन फेरि थपियो, राष्ट्र बैंकको गभर्नरमा अधिकारी नियुक्त

नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय सरकारले गरेको छ । प्रधानमन्त्रीको सरकारी निवासमा वालुवाटारमा जारी मन्त्रिपरिषद् बैठकले महाप्रसाद अधिकारीलाई नियुक्त गर्ने निर्णय गरेको बताइएको छ । अर्थमन्त्री

लकडाउन उल्लंघन गर्ने १५ सय २० जनालाई सडकमै गरियो यस्तो !

सरकारले लकडाउन घोषणा गरेको १४ दिन भएको छ । लकडाउनको समय दिउँसो त सडक सुनसान नै देखिन्छ । तर, प्रत्येक बिहान मानिसको चहलपहल बाक्लै हुन थालेको छ । तरकारी किन्नेदेखि

नेपालमा जम्मा १६ सय ५६ को कोरोना परीक्षण !

नेपालमा हालसम्म कोभिड १९ (कोरोना भाइरस) को परीक्षण जम्मा १ हजार ६५६ जनामा मात्र गरिएको छ । जसमध्ये हालसम्म ९ जनामा बाहेक अरु सबैमा कोरोना भाइरस नेगेटिभ देखिएको छ ।

विदेशबाट आउनेको तथ्यांक छ, ठेगाना छैन

नेपालमा हालसम्म कोरोना संक्रमित पुष्टि भएका नौ जनामध्ये एक जनाबाहेक अन्य सबै विदेशबाटै आएका हुन् । शुक्रबारसम्म विदेशबाट आउनेहरु ६ जनामा संक्रमण पुष्टि भएकामा शनिबार मध्यानन थप तीनजनामा संक्रमण पुष्टि

अझै साइत कुर्ने कि, कोरोनाको परीक्षण बढाउने ?

नेपाली काँग्रेसका जिल्ला सभापतिले कोरोना परीक्षणको पहुँच सबै जिल्लामा विस्तार गर्न माग गरेका छन् । नेपाली काँग्रेसका ७७ जिल्ला सभापतिद्वारा आज जारी गरिएको संयुक्त विज्ञप्तीमा विश्वव्यापीरुपमा फैलँदै गएको कोभिड–१९ को

उपत्यकामा आइतबार लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जना प्रहरी नियन्त्रणमा

कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले लागू गरेको लकडाउन उल्लंघन गर्ने १२ सय ८८ जनालाई काठमाडौं उपत्यकाको विभिन्न ठाउँबाट प्रहरीले नियन्त्रणमा लिएको  छ । काठमाडौं, ललितपुर र भक्तपुरमा आइतबार बिहान

कोरोना : नेपालमा कम्युनिटी ट्रान्समिसनमा, यो साता चुनौतीपूर्ण

नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड– १९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को शनिवार १२आँै दिनमा धनगढीमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com