
चीनको चाइना साउदर्न एयरलाइन्सले नेपालमा उडान सङ्ख्या थपेको छ । हाल चीनको ग्वान्जाओ–काठमाडौँ रुटमा हरेक दिन एउटा उडान गरिरहेको एयरलाइन्सले आजदेखि दैनिक दुईवटा उडान सुरु गरेको हो । सो अवसरमा

सगरमाथा आरोहणका क्रममा यो सिजनमा ८ जनाको मृत्यु भएको छ । सगरमाथामा अधिकांश मृत्यु ८,००० मिटर भन्दा माथि हुने गरेको जुन कुख्यात रूपमा डेथ जोन भनेर चिनिन्छ। सगरमाथाको उचाइबाट गत

देउखुरी (दाङ) । बारीभरि टमाटर, करेला र काँक्रा लटरम्म फलेका छन् । भर्खरै टिपेको तरकारी बजार लैजाने तयारीमा देखिन्छन् । यो दृश्य घोराही उपमहानगरपालिका–६ लखुवारका स्रष्टा आचार्यले गरेको व्यावसायिक तरकारी

सरकारले हातहतियार राख्न इजाजत प्राप्त व्यक्तिले हतियार बोकेर हिँड्न यात्रा अनुमति लिनुपर्ने निर्णय गरेको छ । त्यसरी यात्रा अनुमति लिए पनि सरकारले तोकेको स्थानमा भने हतियार लिएर जान नपाइने भएको

खोला तथा नदीमा पानीको बहाव क्रमिक रूपमा बढेसँगै देशभित्रका जलबिद्युत गृहबाट बिद्युत उत्पादन वृद्धि हुन थालेपछि भारततर्फ निर्यात सुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको

अमेरिकी दूतावास काठमाडौंले नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन पुन अस्वीकार गरेको छ । यसअघि ९ जेठमा पनि दूतावासले सन्दीपलाई भिसा दिन अस्वीकार गरेको थियो । अन्तर्वार्ताका लागि बिहीबार साढे
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलास सिरोहिया रिहा हुनुभएको छ । उहाँलाई ९ दिनपछि हाजिर जमानीमा रिहा गरिएको हो । नागरिकता किर्ते कसुरमा सिरोहियालाई प्रहरीले पक्राउ गरेको थियो । जिल्ला सरकारी
खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिनुभयो घोराही उपमहानगरपालिका–६ चोरगाउँ दाङका अमित चौधरी । उहाँले दुई कठ्ठा जमिनमा धनियाँखेती गर्नुभएको छ ।
आज मे २९ अर्थात् अन्तराष्ट्रिय सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा यो दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ। नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई
आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ । मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई
KHASOKHAS