नेपाल

नेपालमा पहिलो पटक ‘सर्प महोत्सव’ : ‘सर्पले टोक्दैमा आत्तिनुहुँदैन’

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोतीमा नेपालमा नै पहिलो पटक ‘नेपाल सर्प महोत्सव’ आयोजना गरिएको छ । नागपञ्चमीको अवसर पारेर मानव र सर्पबीचको द्वन्द्व न्यूनीकरण गरी सर्प संरक्षण गर्ने उद्देश्यका साथ दुई

आज नागपञ्चमी पर्व, नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै

नागपञ्चमी पर्व आज परम्पराअनुसार नागको पूजाअर्चना गरी घरका मूलढोकामा टाँसेर मनाइँँदै छ । यो पर्व प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीको दिन मनाइन्छ । यस वर्ष साउनमा अधिकमास परेका कारण सौरमासअनुसार

विदेशमा एक वर्षमा १२०८ नेपाली श्रमिकको मृत्यु, ३८९ जना अङ्गभङ्ग

स्वदेशमै रोजगारीको अवसर नपाउँदा विदेशीनुपर्ने बाध्यता नेपालीको लागि नौलो होइन् । घर, परिवार तथा गाउँ, समाज छाडेर दैनिक हजारौंको संख्यामा नेपालीहरु परदेश जान बाध्य छन् । रोजगारीका लागि परदेश गएकाहरु

लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्छ भन्ने पक्षमा प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लाल आयोगको प्रतिवेदन सार्वजनिक हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको छ । आइतबार १७ औँ राष्ट्रिय सूचना दिवशको अवसरमा सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले लाल आयोगको

सुन काण्डमा पक्राउ परेका ४ विदेशीसित नेपाली नागरिकता

काठमाडौं । बहुचर्चित सुन प्रकरणमा राजस्व अनुसन्धान विभागद्वारा पक्राउ गरिएका मध्ये ४ जना विदेशी नागरिकसित नेपाली नागरिकता फेला परेको छ । अभियुक्त ३ जनासित जिल्ला प्रशासन कार्यालय काभ्रे र एक

पर्यटक आकर्षित गर्न नारायणीमा डुङ्गा सफारी

नवलपरासी (बर्दघाट सुस्तापूर्व)को शिख्रौलीबाट नारायणीमा पर्यटकका लागि डुङ्गा सफारी सञ्चालन गरिने भएको छ । गैँडाकोट नगरपालिका–११ मा रहेको बगैँचा एडभेन्चर रिसोर्टले नारायणीको शिख्रौली घाटदेखि उत्तरी भङ्गालो हुँदै दिव्यपुरीसम्म करिब ११

सुनकोशी मरिण डाइभर्सन आयोजना : सुरुङ निर्माणमा गति

अधिकांश राष्ट्रिय गौरवका परियोजनामा समय र लागत दुवै बढिरहेका बेला एउटा आयोजनाले भने यतिबेला धेरैको ध्यान आकृष्ट गरेको छ । नेपालमा पनि यो गतिमा यसरी काम हुनसक्छ र भन्दै अधिकांशले

बाढीले क्षति पुर्याएको कागबेनीको पुनःनिर्माण थालियो

गत आइतबार साँझ कागखोलामा आएको बाढीले क्षति पु¥याएको मुस्ताङको वारागुङ मुक्ति क्षेत्र गाउँपालिका–४ मा पर्ने धार्मिकस्थल कागबेनीको पुनःनिर्माण थालिएको छ । समयमै सूचना पाएका कारण मानवीय क्षति हुनबाट जोगिएको भए

झापाकी कमला मुर्मु इराकमा तीन वर्षदेखि ‘बन्धक’

झापाको अर्जुनधारा नगरपालिका–६ की ३० वर्षीया कमला मुर्मु इराकमा अज्ञात गिरोहको बन्धक बनेको जनाउँदै उहाँकी आमाले उद्धारका लागि अपिल गर्नुभएको छ । तीन वर्षअघि विसं २०७७ भदौ १० गते वैदेशिक

डोल्पामा नौ जना मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार

जिल्ला प्रहरी कार्यालय डोल्पामा परिवारले उजुरी दिएपछि सो जिल्लाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरुले एक १५ वर्षीया बालिकामाथि बलात्कार गरेको घटना बाहिरिएको छ । ६ महिना अघि भएको भनिएको सो

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com