नेपाल

असार मसान्तको दवाव : पितृशोकमा रहेका लेखाअधिकृत गाउँपालिकाको काममा घरबाटै सकृय

लमजुङ राइनास नगरपालिका–१ साहिँलिटारका नरेन्द्रराज घिमिरे दुधपोखरी गाउँपालिकाका लेखा अधिकृत हुनुहुन्छ । घिमिरेलाई यतिबेला पितृशोक परेको छ । घिमिरेले जनताको सेवामा समस्या नपरोस् र आर्थिक वर्षको अन्तिम समयमा भएकाले कार्यालयको

५२ प्रकारका रोग सङ्क्रामकको सूचीमा , उपचारमा सहज होला त

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सङ्क्रामक रोगको सूची तयार पारेको छ । सरकारले राजपत्रमा जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी पहिलो पटक

बिपदबारे जानकारी दिन २४ घण्टामा ३४ लाख एसएमएस पठाइयो , सर्बसाधारणसम्म पुगे होला त सन्देश ?

जल तथा मौसम विज्ञान विभागले २४ घण्टामा ३४ लाख एसएमएस सर्वसाधरणलाई सम्प्रेषण गरेको छ । विभागले नेपाल टेलिकम र एनसेलसँगको सहकार्यमा शनिबार मध्याह्न १२ देखि आज १२ बजेसम्म मुलुकको विभिन्न

बाढी, पहिरो र डुबानमा परी नेपालभर १४ जनाको मृत्यु

शुक्रबार रातिदेखिको अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानमा परी हालसम्म देशभर १४ जनाको मृत्यु भएको छ । बाढी पहिरालगायतका विपद्जन्य घटनामा परेर अन्य तीन जना बेपत्ता भएका छन् ।

१० तस्वीरमा हेर्नुहोस्, नेपालभर बाढी, पहिरो र डुबानले मच्चाएको बितण्डा

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म ८ जनाको मृत्यु भइसकेको छ । बाढीले तराइँका क्षेत्र डुबानमा परेका छन् भने पहिरोले पहाडी क्षेत्रमा बितण्डा मच्चाएको

पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिए

पानीको बहाव बढेसँगै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । त्यहाँ रातो झन्डा पनि गाडिएको छ । सप्तकोसी ब्यारेजले प्रतिघण्टा ४ लाख क्युसेकसम्म धान्न सक्ने प्रहरी बताउँछ । पानीको

सप्तकोशीका ४१ ढोका खोलिए , मेलम्ची खोलामा आएको बाढीले बेलीब्रिज बगाउने खतरा बढ्यो

सप्तकोशी नदीको जलसतह बढ्दै गएको छ । अहिले बिहान ६ बजेसम्म कोशी ब्यारेजमा ३ लाख १६ हजार ८ सय क्युसेक पानी मापन गरिएको छ । सप्तकोशी जलमापन केन्द्रका अनुसार पानीको

बाढी पसेपछि भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ५६ जनाको उद्धार

भीषण वर्षाका कारण भक्तपुरको दिव्यश्वरी प्लानिङ क्षेत्रमा फसेका ३० पुरुष, २० महिला र छ बालबालिका गरी ५६ जनाको उद्धार गरिएको छ । वर्षाका कारण मनोहरा खोलामा आएको बाढी बस्तीभित्र पसेपछि

नेपालमा बाढी, पहिरो र डुबानमा परी ८ जनाको मृत्यु, ५ जना बेपत्ता

भारी वर्षासँगै आएको बाढी, पहिरो र डुबानलगायत कारण नेपालका विभिन्न क्षेत्रमा अहिलेसम्म आठजनाको मृत्यु भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार यो समाचार तयार पार्दासम्म विपद्जन्य घटनामा परेर अन्य छजना

सञ्चारसम्बन्धी कानुन सञ्चारमाध्यममैत्री हुनुपर्ने माग

सञ्चार क्षेत्रका विज्ञहरुले अब बन्ने सञ्चारसम्बन्धी कानुन पत्रकार र सञ्चारमाध्यममैत्री हुनुपर्ने माग गरेका छन् । लोकतान्त्रिक छापा माध्यम राष्ट्रिय समाजले आयोजना गरेको ‘आमसञ्चार कानुन तथा पत्रकार अभिमुखीकरण’ विषयक एक दिवसीय

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com