KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

नेपालबाहिरको नेपाल

नेपाल माल्टा फुटवल क्लव गठनको उपलक्ष्यमा १० टिमबीच फुटवल प्रतिस्पर्धा

नेपाल माल्टा फुटवल क्लव गठनको उपलक्ष्यमा प्रथम खेल सम्पन्न भएको छ । आयोजक टिम सहित १० टिमबीच प्रतिस्पर्धा भएको उक्त फुटवल खेलमा आयोजक टिम प्रथम भएको छ भने झापा फुटबल

बाढी पहिरो पीडितका लागि एनआरएनएले राहत कोष स्थापना गर्ने

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले बाढीपहिरो पीडित राहत कोष स्थापना गर्ने भएको छ । नेपालका बाढीपहिरो जस्ता विपद्जन्य घटनाका पीडितको सहयोगार्थ कोष स्थापना गर्न लागिएको सङ्घका कोषाध्यक्ष महेशकुमार श्रेष्ठले जानकारी

न्युयोर्कमा आर्थिक समस्यामा परेका नेपाली विद्यार्थीलाई सहयोग गर्न शेर्पा किदुगको फण्ड

न्युयोर्क सिटीमा आर्थिक समस्यामा परेका एफ वान स्टाटसमा रहेका नेपाली विद्यार्थीहरुलाई सहयोग गर्न शेर्पा किदुग अमेरिकाले फण्डको स्थापना गरेको छ । युनाइटेड शेर्पा कोभिड १९ रिलिफ फण्ड अन्तरगत कोरोनाको महामारीका

टेक्सासमा भ्याकुम क्लीनरको तार घाँटीमा बेरेको अवस्थामा नेपाली युवा मृत

अमेरिकाको टेक्सासमा भ्याकुम क्लीनरको तार घाँटीमा बेरेको अवस्थामा नेपाली युवा मृत अवस्थामा भेटिएका छन् । गएराती सेन्ट्रल टेक्सासको आफ्नै अपार्टमेन्टमा पारस खड्का मृत भेटिएका हुन् । रुकुमका खड्का झण्डै ४

टेक्सासमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको डूबेर मृत्यु

अमेरिकाको टेक्सासमा रहेको ब्राजोस नदिमा माछामार्न गएका १९ बर्षका त्रिशरण खत्री र हिकारु गौतमको पानीमा डूबेर मृत्यु भएको छ । गौतम र खत्री अर्का एकजना भियतनामी साथीसँग माछा मार्न गएका

अमेरिकामा विभिन्न देशबाट नेपालीसहित सहभागि अनलाइन पुम्सेको पहिलो चरणको नतिजा

अमेरिकाको ओरेगन पोर्टल्याण्डमा मुख्यालय रहेको अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिताले अनलाइनबाट गरेको पुम्से प्रतियोगिताको पहिलो चरणको नतिजा सार्वजनिक गरिएको छ । अनलाइनमार्फत दुईचरणमा पुम्से प्रतियोगिता गरिएकोमा पहिलो चरणमा सबै कलर

विभिन्न मुलुकबाट २६ हजारभन्दा बढी नागरिक स्वदेश फर्किए

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अफ्ठ्यारोमा परेका २६ हजार ३९६ नेपाली स्वदेश फर्किएका छन् । कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र ९सिसिएमसी०को पछिल्लो विवरणअनुसार यही असार २७ गतेसम्म विभिन्न २४ मुलुकबाट भएको

‘दोहोरो नागरिकता मिल्दैन, नेपाली नागरिकता चाहिए नेपालनै फर्कनुस्’ : मन्त्री गुरूङ

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपालमा दोहोरो नागरिकताको व्यवस्था नहुने बताएका छन् । गैरआवासीय नेपाली संघ, युकेद्धारा शनिबार आयोजित ‘कोभिड–१९ ले नेपाली महिलाहरुमा पारेको प्रभाव’विषयक‘भर्चुअल’ बैठकमा बोल्दै दोहोरो

नेपालीलाई सघाउने न्युयोर्क मेयरका सम्भावित उम्मेदवार आडम्सलाई नेपालीको स्वागत

नेपाली समुदायलाई विभिन्न तरिकाले सहयोग गर्दै आएका न्युयोर्क सिटीको मेयरका सम्भावित उम्मेदवार तथा बु्रकलिन बोरो प्रेसिडेण्ड एरिक आडम्सलाई नेपाली समुदायका तर्फबाट पनि इन्डोर्स गरिएको छ । एरिक आडम्सले न्युयोर्क सिटीको

नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउन तदर्थ समिति गठन

नेपाल आदिवासी जनजाति महासंघ अन्तर्राष्ट्रिय समन्वय समिति बनाउन तदर्थ समिति गठन भएको छ । विदेशस्थित महासंघको जुम बैठकले तदर्थ समिति बनाएको हो । बैठकपछि जारी विज्ञप्ति अनुसार महासंघ अमेरिकाका निवर्तमान

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com