
नेपालको खोटाङको दिक्तेलमा जन्मेका कृष्ण आचार्य अहिले अमेरिकाको न्युयोर्कको क्वीन्समा जमैका नेपाली समाजका संस्थापक अध्यक्ष छन् । अमेरिकामा धेरै नेपाली संस्थाहरु रहेकै अवस्थामा खुलेको नयाँ संस्था हो जमैका नेपाली समाज

भर्जिनियामा बेपत्ता नेपाली नर्स ममता काफ्लेको शव लुकाएको अभियोगमा पक्राउ परेका श्रीमान् नरेश भट्टलाई बिहिबार अदालतमा पुनः उपस्थीत गराइने भएको छ । ग्रान्ड जुरीको समेत अधिकार त्याग्नका लागि न्यायाधीशसमक्ष अनुरोध

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा पक्राउ गरिएका अभियुक्त बबीसिंह शाहलाई आज अदालतमा पेश गरिएको छ । बबीसिंहलाई अदालतमा पेश गर्दा नेपाली समुदायका व्यक्तिहरुले

अमेरिकाको मेरिल्याण्डमा एक नेपाली आफ्नै कोठामा मृत भेटिएपछि शव नेपाल पठाउन गोफण्डमी सुरु गरिएको छ । ४७ बर्षिय प्रधान मंगलबार मृत भेटिएको जनाइएको छ । उनको मृत्युको कारण केही खुलेको

प्रख्यात नेपाली लोक रक ब्यान्ड नेपथ्यले शुक्रबार न्यूयोर्कमा लाइभ प्रस्तुति दिंदा दर्शकहरु भरपुर झुमेका थिए । बहुप्रतीक्षित कन्सर्ट न्युयोर्कको म्यानहटन हेल्स किचनमा रहेको बहुचर्चित कार्यक्रमस्थल टर्मिनल ५ मा भएको हो

पोर्चुगलमा कागजात प्रमाणीकरणसम्बन्धी समस्यामा परेका नेपालीलाई फ्रान्सस्थित नेपाली दूतावासको टोलीले राजधानी लिस्बनबाटै कागजात प्रमाणीकरणलगायत ‘कन्सुलर’ सेवा दिन सुरु गरेको छ । दूतावासबाट आएको नियोग उपप्रमुख सीता बस्नेत नेतृत्वको दुई सदस्यीय

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरोपमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहलाई धरौटीमा रिहा गर्न अदालतले अस्वीकार गरेको छ । जघन्य अपराधको लागि जमानत

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या आरेपमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहविरुद्ध जघन्य हत्याको अभियोग लगाइएको छ । जघन्य हत्याको अभियोग टेक्सासमा हत्याको सबैभन्दा

ममता काफ्लेको शव लुकाएको मुद्दामा अक्टोबर २४ को प्रारम्भिक सुनुवाइ रद्द गर्नका लागि पक्राउ परेका श्रीमान् नरेश भट्टका तर्फबाट दायर गरिएको मोशन अदालतले स्वीकार गरेपछि अब आगामी अक्टोबर ७ का

टेक्सासको ह्युष्टनमा २१ बर्षकी नेपाली विद्यार्थी मुना पाण्डेलाई गोली हानी हत्या अभियोगमा पक्राउ गरिएको व्यक्ति बबी सिंह शाहविरुद्ध लगाइएको जघन्य हत्याको मुद्दामा दोषी ठहर भएमा टेक्सासमा मृत्युदण्ड समेत हुनसक्ने प्रावधान
KHASOKHAS