इमिग्रेशन

दुबाईमा नेपाली तथा भारतीय गिरोह चलाउँदै आएका ‘आइएसआइ’का एजेन्ट पक्राउ

नेपाल प्रहरीले दुई भारतीयको हत्यामा संलग्नताको आरोप लागेका नेपाली सम्सुल होदालाई दुबईबाट पक्राउ गरी कलैया ल्याएको छ। बारा कलैया नगरपालिका-८ का होदामाथि भारत आदापुरका दीपकराम र अरुणरामको हत्यामा संलग्न भएको

‘अमेरिकाबाट देशनिकालाको हल्लाको पछि नलागौं’ – कानुनविद्

अमेरिकामा रहेका नेपालीहरु र नेपालमा रहेका उनीहरुका आफन्तहरु अमेरिकाको परिवतर्तित अध्यागमन अवस्थाबाट चिन्तित हुनुपर्ने अवस्था नरहेको अमेरिकी कानुनविद् केशव सेडाईले बताउनुभएको छ । अमेरिकामा अपराध गरेको र अदालतबाट देशनिकालाको आदेश

अमेरिकामा रहेका नेपालीबारेका नक्कली समाचारप्रति आक्रोश

कतिपय अनलाइनहरुले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेशपछि नेपालीलाई नेपाल फिर्ताजान भनेको, स्थायी रुपमा बसोबास गरिरहेका नेपालीहरुलाई पनि अप्ठ्यारो अवस्था आएको, कागजपत्रबिहिन नेपालीलाई एकसाथ डिपोर्ट गर्ने जस्ता समाचारहरु प्रकाशन गरेकोप्रति

प्रेमीद्वारा तेजाब प्रहार, उपचारको क्रममा प्रेमिकाको मृत्यु

राधेश्याम विश्वकर्मा /रुपन्देहीमा एक प्रेमीले प्रेमिकालाई तेजाब प्रहार गरि हत्या गरेको पुष्टि भएको छ । आईतबार राती धादिङ नौबिसेका २८ बर्षिय सुनिल कोईरालाले प्रेमिका नवलपरासी गैडाकोट नगरपालिका वडा नं.५ बस्ने

राहदानी विभागमा नयाँ प्रविधिको प्रयोग, हट्यो लाइन बस्नुपर्ने बाध्यता

विनोद विश्वक/ दैनिक हजारौंको लाइन देखिने राहदानी विभागमा नयाँ प्रविधि प्रयोगपछि लाइन बस्नुपर्ने बाध्यता हटेको छ । लाइनमा बसेर राहदानी बनाउदा प्रहरीको लाठी समेत खानु परेको विगत सबैले सम्झिरहेकै छन,

दलित मन्दिर प्रवेश गरेको भन्दै पाँच हजार जरिवाना

रामेछाप जिल्लाको बेताली गाविसमा दलितले मन्दिर प्रवेश गरेको भन्दै मन्दिरका पुजारीले रु पाँच हजार जरिवाना गराई तत्काल रुद्री लगाएर मन्दिर चोख्याएका छन् । बेताली–३ मा रहेकोे शेराकाली महाङ्कालथान मन्दिरमा शनिबार

यी हुन् अमेरिकामा कागजपत्रबिहिनका लागि पनि सुरक्षित स्यांचुअरी सिटीहरु

अमेरिकामा केही संरक्षित क्षेत्रहरु छन्, जहाँ कागजपत्रबिहिनहरुलाई पनि सहज छ । त्यसक्षेत्रमा कागजपत्रबिहिनहरु पनि स्थानीय प्रहरीबाट पक्राउ परेको खण्डमा कागजपत्र भए नभएको सोधिदैन भने अध्यागमनसम्बन्धि कानुनको आधारमा कसैलाई पनि संघीय

नेपाली अर्गानिक चिया अमेरिकामा, दुई नेपाली विद्यार्थीको सामाजिक अभियान

अमेरिकामा अध्ययनरत दुर्ईजना नेपाली विद्यार्थीहरुले नेपाली अर्गानिक चियामार्फत सामाजिक विकाशको अभियान थालेका छन् । दुईजना कलेज ग्रयाजुएट्स निश्चल बास्कोटा र सश्रीक श्रेष्ठले अर्गानिक नेपाली चियालाई विश्वको नक्सामा राख्ने एवं किसानको

यी हुन् अमेरिकामा कागजपत्रबिहिनका लागि पनि सुरक्षित स्यांचुअरी सिटीहरु

अमेरिकामा केही संरक्षित क्षेत्रहरु छन्, जहाँ कागजपत्रबिहिनहरुलाई पनि सहज छ । त्यसक्षेत्रमा कागजपत्रबिहिनहरु पनि स्थानीय प्रहरीबाट पक्राउ परेको खण्डमा कागजपत्र भए नभएको सोधिदैन भने अध्यागमनसम्बन्धि कानुनको आधारमा कसैलाई पनि संघीय

ट्रम्प भर्सेस न्यायालय : कार्यकारी आदेश कार्यान्वयनका लागि गरिएको पुनरावेदन अस्वीकार

अमेरिकी सरकारको कानुन मन्त्रालय (डिपार्टमेन्ट अफ जस्टिस) ले राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकारी आदेश पुनबहाल गराउनका लागि हालेको अनुरोधलाई पुनरावेदन अदालतले अस्वीकार गरिदिएको छ । सातवटा मुस्लिम देशहरुका व्यक्तिलाई भिसामा प्रतिबन्ध

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com