अमेरिकी अध्यागमन टिप्स

अमेरिकामा एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा गर्न हुने र नहुने ४० टिप्स

चर्चित कानुन व्यवसायी ज्यासन जुबोले एसाइलम आवेदकले एसाइलम अफिस र अध्यागमन अदालतमा उपस्थीत भएको बेलामा गर्न हुने र नहुने कुराहरुबारे टिप्स दिएका छन् । उनले फोन बन्द गर्नै पर्ने कुरालाई

झण्डै ४ सय प्रकारका अमेरिकी ग्रिनकार्ड, कोड हेरेर थाहा पाउनुहोस् ग्रिनकार्डको श्रेणी

सामान्यतया अमेरिकी ग्रिनकार्ड भन्नासाथ अमेरिकामा स्थायी बसोबासका लागि दिइएको अनुमतिपत्रमात्र बुझिन्छ । तर यसका प्रकारबारे भने धेरैले याद नगरेका हुनसक्छन् । तर अमेरिकी ग्रिनकार्डका झण्डै ४ सय प्रकारका श्रेणीहरु रहेका

एसाइलम स्वीकृत भयो, ग्रिनकार्ड आएको छैन, अब यात्रा गर्दा के गर्ने ?

मेरो एसाइलम स्वीकृत भइसकेको छ र ग्रिनकार्ड फाइल गरेको छु । म नेपाली पासपोर्टमा भारतमा गएर दुईचारमहिना उपचार गरेर फर्कदा कुनै समस्या होला कि नहोला ? यो अवस्थमा उहाँले दुई

ग्रिनकार्ड आवेदन आई ४८५ स्वीकृत हुन ४२ महिनासम्म, कुन सर्भिस सेन्टरबाट कति समय ?

अमेरिकी सरकारको युएससीआईएसले ग्रिनकार्ड आवेदन लगायत अन्य आवेदनका सन्दर्भमा निर्णय दिन लाग्ने अवधिको गणना प्रणालीमा परिवर्तन गरेको छ । विगतमा १ महिनाको तथ्यांकमा आधारित रहेर ग्रिनकार्ड लगायतका आवेदनमा निर्णय दिन

अमेरिकी नागरिकता लिएको व्यक्ति नेपालमा गिरफ्तार भएमा अमेरिकी दूतावासले के गर्छ ?

अमेरिकी विदेश मन्त्रालय विदेशका कारागारमा रहेका अमेरिकी नागरिकहरूप्रतिको निष्पक्ष तथा मानवीय व्यवहार सुनिश्चित गर्न प्रतिबद्ध रहन्छ । अन्तर्राष्ट्रिय आन्तरिक तथा वैदेशिक कानून अनुरूप अमेरिकी दूतावासको अधिकारक्षेत्र भित्र रहेसम्म दूतावास जेलमा

आप्रवासी भिसामा अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउन कति समय? यस्तो अवस्थामा हराउनसक्छ!

आप्रवासी भिसामा अमेरिका आइसकेपछि ग्रिनकार्ड पाउन लाग्ने समयबारे कैयनमा अन्यौल रहेको छ । कतिपयले ९० दिनभित्र ग्रिनकार्ड पाउने गरेका छन् भने कतिपयले प्राविधिक त्रुटीका कारण लामो समयसम्म ग्रिनकार्ड पाउन सकेका

ग्रिनकार्ड आवेदकको स्पोन्सरकर्ता आवेदक नागरिक नबन्दासम्म वा १० बर्ष जिम्मेबार हुनुपर्ने

अमेरिकाको अध्यागमन कानुन अनुशार कुनै पनि अमेरिका आउने व्यक्तिलाई स्पोन्सर गर्दा सहयोगको प्रतिज्ञापत्र आई ८६४ भरेको खण्डमा स्पोन्सर गरिएको व्यक्तिको सबै आर्थिक जिम्मेबारी स्पोन्सर गर्ने व्यक्तिले लिनुपर्छ । खासगरी कुनै

यस्तो अवस्था छ भने अमेरिकी नागरिकता हुनेले पनि गर्नुपर्छ युएससीआईएसमा ठेगाना परिवर्तन

अमेरिकामा प्राय सबैजसो गैर नागरिकहरुले आफ्नो ठेगाना परिवर्तन गरेको खण्डमा त्यसको जानकारी अमेरिकी सरकारको युएससीआईएसलाई दिनुपर्छ । युएस पोष्टल सर्भिसमा ठेगाना परिवर्तन गर्दैमा युएससीआईएसमा ठेगाना परिवर्नत हुँदैन । युएससीआईएसमा ठेगाना

अमेरिकी नागरिकता आवेदन दिंदा आवेदकले गर्न नहुने मुख्य ५ गल्तीहरु

अमेरिकी नागरिकताको लागि आवेदन दिंदा सानो गल्तीले पनि आवेदनमा ढिलाई हुने वा आवेदन अस्वीकृत हुने सम्भावना रहन्छ । त्यसैले आवेदन दिंदा त्यस्ता गल्ती हुन नदिन सचेत हुनुपर्छ । युएससीआईएसले अमेरिकी

यसरी अगाडि सार्न सकिन्छ युएससीआईएसमा एसाइलम अन्तरवार्ता

युएससीआईएसमा तपाईको आवेदन लामो समयदेखि पेन्डिङ अवस्थामा रहेको छ ? तपाईले निश्चित अवस्थाको सामना गरिरहनुभएको छ भने त्यस्ता आवेदनको अन्तरवार्ता अगाडि सार्न सकिन्छ । अमेरिकी कानुन व्यवसायी ज्यासन जुबोले युएससीआईएसमा

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com