अन्तर्राष्ट्रिय

people walking at train station
न्युयोर्क सिटीमा ट्रेनमा पकेटमार समात्न अण्डरकभर प्रहरी परिचालन

न्युयोर्क सिटीको प्रहरीले यात्रुहरू र पर्यटकहरूको शिकार गर्ने पकेटमारहरुलाई समात्न अन्डरकभर अफिसरहरू परिचालन गरेको छ । एक विशेष इकाईको भागको रूपमा ती प्रहरी अधिकारीहरु खटाइएको जनाइएको छ । न्युयोर्क प्रहरीको

८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण मिनाहा गर्ने बाइडेन प्रशासनको घोषणा

बाइडेन प्रशासनले ८ लाख ४ हजारको ३९ बिलियन डलर विद्यार्थी ऋण स्वचालित रूपमा माफ गर्ने शुक्रबार घोषणा गरेको छ । यो राहत योजना अन्तर्गत उधारकर्ताहरूले २० वर्ष वा २५ वर्षको

चन्द्रयान–३ को सफल प्रक्षेपण, चन्द्रमामा कहिले पुग्छ ?

चन्द्रयान-३ सफलतापूर्वक प्रक्षेपण गरिएको छ। आइएसआरओेले चन्द्र मिशन अन्तर्गत चन्द्रयान-३ चन्द्रमामा पठाएको छ। चन्द्रयान–३ अगस्ट ५ मा चन्द्रमाको कक्षमा प्रवेश गर्नेछ । आइएसआरओे प्रमुख सोमनाथले भने, ‘चन्द्रयान–३ ले चन्द्रमाको यात्रा

भारतीय मानवरहित चन्द्रयान- ३ प्रक्षेपण

भारतले चन्द्रमाको सतहमा मानवरहित अन्तरिक्ष यान अवतरण गर्ने प्रयासलाई निरन्तरता दिँदै चन्द्रयान–३ प्रक्षेपण गरेको छ । दक्षिणी राज्य आन्ध्र प्रदेशको श्रीहरिकोटाबाट चन्द्रयान–३ (रकेट) अन्तरिक्ष यान लिएर उडेको हो । विश्वको सबैभन्दा

लेबनान र इजरायलको सीमामा द्वन्द्व चर्किने संयुक्त राष्ट्रसङ्घको चेतावनी

लेबनानस्थित संयुक्त राष्ट्रसङ्घीय अन्तरिम बल (युनिफिल) ले लेबनान–इजरायल सीमामा तनाव तीव्र रूपमा बढ्न सक्ने चेतावनी दिएको छ । युनिफिल सञ्चार कार्यालयका उपनिर्देशक क्यान्डिस अर्डेलले भन्नुभयो, “पछिल्ला दिनहरूमा सीमामा देखिएको तनावले

Khasokhas
अमेरिकाको तेश्रो ठूलो ८७५ मिलियनको पावरबल ज्याकपट शनिबार, मेगा मिलियन्स पनि सातौं ठूलो

अमेरिकाको पावरबल ज्याकपट अब ८७५ मिलियन डलर पुगेको छ, जुन अहिलेसम्मकै सबैभन्दा तेश्रो ठूलो पावरबल ज्याकपट हो । कुनै पनि टिकटसँग बुधबार रातिका छवटा विजयी नम्बरहरूसँग मेल नखाएपछि शनिबार रातीको

भारतीय बहुप्रतिक्षित मिशन चन्द्रयान-३ को काउन्टडाउन सुरु, शुक्रबार दिउँसो प्रक्षेपण गरिदैँ

आन्ध्र प्रदेशको श्रीहरिकोटा स्टेशनमा बिहीबार दिउँसो १:०५ बजे चन्द्रयान- ३ को प्रक्षेपणको २५:३० घन्टाको काउन्टडाउन सुरु भएको छ । प्रक्षेपण शुक्रबार दिउँसो २:३५ मा सतीश धवन अन्तरिक्ष केन्द्रबाट हुनेछ। अपग्रेडेड

प्रधानमन्त्री मोदीको फ्रान्स भ्रमण सैन्य सम्बन्ध विस्तारमा केन्द्रित हुने

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी बिहीबार फ्रान्सको दुई दिने भ्रमण निस्कनुभएको छ । फ्रान्सको राष्ट्रिय दिवसका अवसरमा शुक्रबार आयोजना हुने विशेष समारोहमा विशेष अतिथिका रुपमा सहभागी हुने उहाँको यो भ्रमण फ्रान्ससँग

अमेरिकाको टेनेसी अस्पतालमा बिरामीद्वारा सर्जनको गोलीहानी हत्या, बन्दुकधारीलाई मृत्युदण्ड हुनसक्ने

एक अर्थोपेडिक सर्जनलाई अमेरिकाको टेनेसी अस्पतालमा काम गर्ने क्रममा मंगलबार उनको एक बिरामीले गोली हानेर मारेको प्रहरीले जनाएको छ । क्याम्पबेल क्लिनिकमा बिरामी जाँच्ने कोठामा रहेका ४३ बर्षीय बेन्जामिन माउकमाथि

aerial photography of buildings near sea
आज बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्युयोर्कबासीलाई सावधान रहन चेतावनी

यदि तपाईं बुधबार घर बाहिर समय बिताउँदै हुनुहुन्छ भने सावधान हुनुहोला । न्यूयोर्क राज्यको वातावरण संरक्षण विभागले बुधबार बिहान ११ बजेदेखि बेलुका ११ बजेसम्म न्यूयोर्क सिटीका लागि वायु गुणस्तर स्वास्थ्य

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com