बेलायतको बकिङ्घम प्यालेसले क्यान्सरको उपचारमा राम्रो नतिजा पाएपछि राजा चार्ल्सले अर्को सातादेखि सार्वजनिक जिम्मेवारी सम्हाल्ने बताएको छ । आधिकारिक जिम्मेवारीहरूको सन्दर्भमा, राजा चार्ल्स अझै पूर्ण रूपमा पुनरागमन गर्ने छैनन्, तर
आगामी साता न्युयोर्कको तापक्रम ८० डिग्री फरेनहाइट नाघ्ने राष्ट्रिय मौषम सेवाले अनुमान गरेको छ । यो सप्ताहन्तपछि न्युयोर्क सिटीको तापक्रममा उल्लेख्यबृद्धि भएर समरकै जस्तो तातो हुने जनाइएको छ । न्युयोर्कवासीहरूले
आज शुक्रबार बिहान न्युयोर्क सिटीको ब्रोन्क्समा कुकुरले आक्रमण गर्दा एक व्यक्तिको मृत्यु भएको छ । आफैले पालेको कुकुरको आक्रमणमा ती व्यक्तिको मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकारीहरूलाई बिहान ३
चीनका राष्ट्रपति सी जिनपिङले अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनसँग विश्वका दुई सबैभन्दा ठूला अर्थतन्त्र ‘प्रतिद्वन्द्वी नभई साझेदार’ हुनुपर्ने बताएका छन् । उनले दुई मुलुकबीचको सम्बन्धमा रहेका ‘थुप्रै मुद्दा’ को समाधान गर्नुपर्ने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगमी मे महिनामा चीन भ्रमण गर्ने योजना बनाउनुभएको रुसी समाचार एजेन्सी तासलाई उद्धृत गर्दै क्योडोले जनाएको छ । गत मे ७ मा पाँचौँ कार्यकाल सुरु भएपछि
जापानका प्रधानमन्त्री फुमियो किशिदाले आगामी साता फ्रान्स, ब्राजिल र पाराग्वेको भ्रमण गर्नुहुने भएको छ । जापानले ल्याटिन अमेरिकासँगको सम्बन्धलाई प्रगाढ बनाउन खोजेको छ । छ दिवसीय भ्रमण कार्यक्रममा प्रधानमन्त्री किशिदाले
यस वर्ष लुबाट कम्तीमा ३० जनाको मृत्यु भएपछि थाइल्यान्डले बिहीबार तातो मौसमको चेतावनी जारी गरेको छ । तापक्रम ५२ डिग्री सेल्सियसभन्दा माथि जाने अपेक्षा गरिएपछि थाई राजधानी बैंककमा अधिकारीहरूले अत्यधिक
सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने योजनाको हिस्साका रूपमा दक्षिण कोरियाको स्थानीयरूपमा विकसित पृथ्वी अवलोकन नानोस्याटेलाइट (सानो उपग्रह) लाई न्युजिल्यान्डको एक अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण गरिएपछि कक्षमा स्थापित गरिएको छ ।
वासिङ्टनले किएभलाई नयाँ सहयोग पठाउन थाल्ने अमेरिकी राष्ट्रपति जो बाइडनले बुधबार बताउनु भएको छ । युक्रेनका लागि अति आवश्यक सैन्य सहायतालाई अनुमति दिनेसम्बन्धी विधेयकमा हस्ताक्षर गरेपछि उहाँले किएभलाई नयाँ सहयोग
न्युयोर्क निवासी २९ बर्षीया टिकटक स्टार इभा इभान्सले झुण्डिएर प्राण त्यागेकी छिन् । उनको शव अपार्टमेन्टमा झुण्डिएको अवस्थामा फेला परेको साथीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इभा इभान्सले कुनै
KHASOKHAS