सिलेब्रेशन

तीजगीत लिएर आइन् चर्चित टेलिभिजनकर्मी कल्पना (भिडियो)

चर्चित टेलिभिजनकर्मी कल्पना भण्डारी तीजको गीत लिएर आएकी छिन् । भण्डारी आफ्नै स्वर र अभिनयमा तीजको म्युजिक भिडियोमा देखिएकी हुन् । भण्डारीले मै कति भाग्यमानी बोलको तीजमा स्वर दिनुका साथै

अमेरिकामा नेपाल आदिवासी चलचित्र महोत्सव हुने

–दिवस कोयू नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले आगामीे अगस्त २५ देखि २७ सम्म अमेरिकाको न्यूर्योकमा ‘नेपाल आदिवासी चलचित्र महोत्सव न्यूर्योक २०१७’ अयोजना गर्ने भएको छ । आदिवासी जनजातिका भेषभूषा,

नेपालका दीप र न्युयोर्ककी नदियाको ‘त्यो पल’

पछिल्लो समय निकै नै कम गीत गाइरहेका वरिष्ठ गायक दीप श्रेष्ठको नयां गीत, भिडियो सहित सार्वजनिक भएको छ । न्युयोर्क निवासी युवा साहित्यकार नदिया लिवाङ्गको रचनालाई गायक श्रेष्ठले आफ्नो स्वर

अमेरिकी राजनीतिज्ञबाट नेपाली बिष्णुमाया सम्मानित

अमेरिकी राजनीतिज्ञ एरिक आडम्सले चर्चित नेपाली अधिकारकर्मी डाक्टर बिष्णुमाया परियारलाई सम्मान गरेका छन् । न्युयोर्कको बु्रकलिन सहरका बोरो प्रेसिडेण्ड रहेका एरिक आडम्सको सम्मानपत्र सिटी काउन्सिलका प्रतिनिधिले एक कार्यक्रमका बीच हस्तान्तरण

बोस्टन सप्ताह कार्यक्रममा १००८ महिलाहरुले कलश लिएर नगर परिक्रमा गर्ने तयारी 

-विजय थापा आगामी अगस्त ६ देखि १२ सम्म एक सप्ताहब्यापी कार्यक्रम श्रीमद्भागवत् सप्ताह ज्ञान महायज्ञ तथा बृहत आध्यात्मिक महोत्सब ,बोस्टन सप्ताह २०१७ को लागि आयोजक तथा सम्पूर्ण समुदाय भब्य तयारीमा

क्यानडाको टोरोन्टोमा टोपी ईभेन्ट, पहिलोपटक भयवादबारे चर्चा

आईतबार गुरु पूर्णीमाको पावन अवसरमा आयोजना भएको टोपी ईभेन्टमा क्यानडाको टोरोन्टोमा नेपाली साहित्य समाज, क्यानाडाले पुस्तक विमोचन, भयवादका बारेमा चर्चा गरिएको छ । साथै काव्य गोष्ठीको आयोजना गरिएको छ ।

यसरी गरियो न्युयोर्कमा ९ बालिकाको बेलबिवाह (२८ तस्विर)

नेवा: नख: न्युयोर्कको आयोजनामा न्युयोर्कमा चौंथो सामुहिक ईही (बेलबिबाह) सम्पन्न भएको छ । नेवा: गुभाजु (पुरोहित) समान्त बज्राचार्यज्यूले नेवा: परम्परा अनुशार ईही सम्पन्न गराउनु भयो। उहाँलाई गुरूमाजु पुष्पा बज्राचार्यज्यूले सहयोग

राष्ट्रसंघीय उच्च राजनीतिक मञ्चमा बिष्णुमाया

राष्ट्रसंघीय उच्च राजनीतिक मञ्च अन्तरगत बाल, बलजफ्ती र शीघ्र विवाह उन्मुलन सम्बन्धि कार्यक्रममा अधिकारवादी डाक्टर बिष्णुमाया परियारले नेपालको दुखद अवस्थाबारे जानकारी गराउनुभएको छ । डाक्टर परियारले नेपालमा हुने बालविवाह, जर्बजस्ती

इम्पोर्ट टाइकुन : डिभीले अमेरिका ल्याएका ऋषी ढकालको प्रेरणादायी जीवनकथा

-दिब्यज्योति ऋषि ढकाल, नेपाली अमेरिकन समुदायमा निकै नै चर्चित नाम । अमेरिकी सहर सानडियागोका लागि नेपाल सरकारको अवैतनिक महावाणिज्यदूत ढकालको बिस्तारित परिचय तैयारी पोशाक र हस्तकलाका बस्तु नेपालबाट अमेरिका आयातगर्ने

न्युयोर्कमा सुरु हुने भयो नेपाली भाषा र संगीतकक्षा

अमेरिकाको न्युयोर्कमा पछिल्लो पुस्ताका नेपाली बालबालिकाहरुलाई नेपाली भाषा र संगीत सिकाउने उद्देश्यले नेपाली भाषा र संगीत कक्षा औपचारिक रुपमा सुरु हुने भएको छ । केही समयदेखि परिक्षणका रुपमा नेपाली भाषा

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com