KHASOKHAS ON GOOGLE NEWS Fact Checking Stories of Hope Resource Center Donate to Khasokhas KHASOKHAS MAGAZINE Terms of Service/Privacy Policy (English)

सिलेब्रेशन

विभेदबिरुद्धको बिगुल फुक्दै बिष्णुमाया

गोरखा जिल्लाको ताक्लुङ गाविसको एउटा गरिव परिवारमा जन्मिएकी एउटी चेली जीवनमा धेरै आरोह र अवरोह झेल्दै अहिले डा. विष्णुमाया परियार बनेकी छिन् । घरेलु हिंसामा परेका महिलाहरुको अधिकार, दलितहरुको अधिकार

महिला दिवसमा खसोखासका महिला सम्पादकलाई सम्मान

खसोखास साप्ताहिकले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा खसोखासका दुईजना महिला सम्पादकहरु अरुणा रायमाझी (अस्मिता खड्का) र गीता पन्थलाई खसोखास सम्मान गर्ने निर्णय गरेको छ । अरुणा रायमाझी खसोखासकी नेपाल सम्पादक

मैनालीको सांगीतिक प्रश्न : देश बनाउने जिम्मा कस्को ?

स्वीडेन निवासी श्रष्टा ब्रिजेश मैनालीको देशभक्तिपुर्ण गीत यो देश बनाउने जिम्मा कसको हो को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । प्रताप लामा र सहिमा श्रेष्ठले स्वर र दिपक शर्माको संगित

‘मन भमरा’ हिट भएकोमा खुशी छु

-यम बराल, गायक लामो समय अमेरिकामा बसेर केही महिनाअगाडि नेपाल फर्कनुभएका चर्चित गायक यम बराल यतिबेला नेपालमा चर्चाको शीखरमा हुनुहुन्छ । उहाँको नयाँ एल्बम ‘मन भमरा’ ले उहाँलाई थप चर्चामा

जगदिश समालको पप गीत ‘देउन’अमेरिकामा सार्बजनिक

विजय थापा यूवा गायक जगदिश समालको फरक प्रस्तुतिको नया नेपाली पप गीत देउन अमेरिकाबाट सार्बजनिक भएको छ । अमेरिका बाट प्रेम दिवसको दिन गायक जगदीश समालको उक्त नया गीत सार्बजनिक

चर्चा ‘साईली’को, युट्युबमा एकसातामा २३ लाख पटक हेरियो

म्युजिक भिडियो ‘साईली’ युटुवमा सार्वजनिक भएको केहिदिनमै लाखौ हेर्ने नाघेको छ । यो भिडियो युट्युबमा एकसातामा २३ लाख पटक हेरिएको छ । ‘बिदेशी भुमिमा रगतको पसिना बगाउदै,श्रम गरी आफ्नो मातृभूमीलाई

प्रेमका अढाई अक्षर

किशोर पन्थी पोथी पढी पढी जग मुआ पण्डित भया ना कोय, ढाई आखर प्रेमका पढे सो पण्डित होय पन्ध्र सोह वर्ष अगाडि सोह्र सत्र वर्षको हुँदा कलेज पढ्दै गर्दा रेसुंगा

भ्यालेन्टाईन नाईट सोफिया सँग

प्रेम दिवसको पूर्व सन्ध्यामा काठमाडौं स्थित त्रिपुरेश्वरमा रहेको आशियाना गजलमा भ्यालेन्टाईन नाईट २०१७ हुने भएको छ । हाट डिजायर रनवय शेसन फोर नाम दिईएको उक्त ईभेन्टमा ११ जना मोडलहरु स्टेजमा

के गर्दैछन् ओबामा ? हेर्नुहोस् भिडियो

अमेरिकी राष्ट्रपतिको कार्यकाल समाप्त भएपछि बराक ओबामा अहिले के गरिरहेका छन् ? सबैको जिज्ञासाको विषय बन्न सक्छ । तर बराक ओबामा न त कतिपय अनलाइनले भनेजस्तो पुरानो साइकल चढेर हिडिरहेका

शीतलहरले जनजीवन प्रभावित

माघको तेस्रो साता बित्न लाग्दा पनि शीतलहर नसकिँदा सप्तरीसहित तराईका जिल्लाको जनजीवन प्रभावित बनेको छ । मंगलबारदेखि एकाएक बिहानैदेखि बाक्लो हुस्सु लाग्नुका साथै चिसो हावा चल्न थालेको छ । बाक्लो

KHASOKHAS EDITORIAL TEAM

Editor-in-Chief : Kishor Panthi
Deputy Editor-in-Chief : Ashmita Khadka
Executive Editor : Anil Adhikari
English Editor: Rajan Thapaliya
Editor: Deepak Pariyar
Editor (Business/US Politics) : Suresh Shahi
Multimedia Editor/Presenter : Kiran Marahatta
Europe Editor: Hari Krishna Panthi
Online Editors: Suraj Ghimire, Bikram Khatri, Aashish Khanal, Dikshya Panthi
Chief Photographer: Dipendra Dhungana
Editor (Empowerment) : Sapana Pariyar

KHASOKHAS TEAM

Resource Person: Bishwa Bahadur Shah
Goodwill Ambassador: Yam Baral
Magazine Layout: Deel Gurung

Contact Us

© 2012-2020 KHASOKAHS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com