सिलेब्रेशन

न्युयोर्कमा प्रथम ऐतिहासिक आदिवासी चलचित्र महोत्सव, उत्कृष्ट चलचित्र ‘लोम्बा’

– मच्छे गुरुङ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव २०१७ न्यूयोर्कमा सम्पन्न भएको छ । । २३ औं विश्व आदिवासी दिवसको सन्दर्भमा, नेपाल आदिवासी जनजाति महासंघ अमेरिका फिप्नाले पहिलो पटक नेपाल

गौरा पर्बको रौनक टुडिखेलमा (फोटो फिचर)

सुदुरपश्चिमबासीको महत्वपूर्ण धार्मिक पर्व गौरा पर्व राजधानीमा पनि मनाइएको छ । सुदुरपश्चिमका बिभिन्न जिल्लामा घर भई काठमाण्डौ आई बसेका सुदुरबासीहरुले धुमधामले बर्षैपिच्छे भाद्र कृष्णाअष्टमीका दिन उपत्यकामा गौरा पर्व मनाउने गर्दछन्

न्युयोर्क महापुराणमा ९ लाख डलर दान, १ दिन बाँकी

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन सत्यनारायण मन्दिरमा जारी महापुराणको ६ दिनमा ९ लाख ८ हजार ८ सय ७५ डलर ८३ सेन्टस डोनेशनको प्रतिबद्धता प्राप्त भएको छ । अब महापुराणको एकदिनमात्र बाँकी

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन प्रवासी नेपाली मञ्चबाट १ लाख ११ हजार डलर

न्युयोर्कको रिजउडमा दुर्गा मन्दिर एवं सामुदायिक केन्द्र बनाउन प्रवासी नेपाली मञ्च अमेरिकाले १ लाख ११ हजार १ सय ११ डलर ११ सेन्टस प्रदान गर्ने घोषणा गरेको छ । ज्याक्सनहाइटमा रहेको

न्युयोर्कमा सांस्कृतिक केन्द्र निर्माणार्थ महापूराणको चौथो दिन (फोटो फिचर )

न्युयोर्कको रिजउडमा दुर्गा मन्दिर एवं सामुदायिक केन्द्र बनाउन ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा सप्ताहब्यापी महापूराण जारी छ । सप्ताहब्यापी महापुराणको चौथोदिनसम्म आइपुग्दा दाताहरुले प्रतिबद्धता जनाएको रकम साढे २ लाख नाघिसकेको छ

वेष्ट डायस्पोरा अवार्ड नायक बस्नेतलाई

नेपाली सिनेमा चर्चित नायक बिक्रान्त बस्नेत वेष्ट डायस्पोरा नायक अवार्डबाट सम्मानित भएका छन् । नेपाली सिनेमामा सक्रिय नायक बस्नेत अमेरिकास्थित डेनभर क्लोराडोमा सम्पन्न दोश्रो ग्लोबल नेपाली फिल्म अवार्डमा सम्मानित भएका

सविनाले ल्याईन् ‘हातैमा चुरा’

-माधव गुरुङ/ न्यूह्यामसर अमेरिकाको व्यस्त जीवनशैली, उसमाथि नर्सिङ पेशा । छोराछोरीको हेरचाहको कुरा त छँदैछ । तरपनि समयलाई व्यवस्थापन गरेर न्यूह्यामसर राज्यमा बस्दै आएकी सविना अधिकारीले आफ्नो पहिलो म्यूजिक भिडियो

न्युयोर्कमा सांस्कृतिक केन्द्र बनाउन तीनदिनमा २ लाख डलर दान

न्युयोर्कको रिजउडमा दुर्गा मन्दिर एवं सामुदायिक केन्द्र बनाउन ज्याक्सनहाइटमा रहेको सत्यनारायण मन्दिरमा जारी सप्ताहब्यापी महापुराणमा तीनदिनमा झण्डै २ लाख ८ हजार डलरको प्रतिबद्धता प्राप्त भएको छ । दाताहरुले दुर्गा मन्दिर

खसोखास साप्ताहिकसहित प्रधान र श्रेष्ठ सम्मानित

नेपाली समाज र अन्य क्षेत्रमा योगदान दिने दुईजना र एक संस्थालाई न्युयोर्कमा सम्मान गरिएको छ । एन एण्ड जे इन्टरटेन्मेन्ट इन्क अमेरिकाले त्यस्तो सम्मान प्रदान गरेको हो । नेपाली महावाणिज्यदूतावास

बहुमुखि प्रतिभाका धनी विक्की

अमेरिकामा नेपाली म्युजीक भिडियोको बिशाल सम्भावना छ म यो बजारलाइ व्यवसायीकरण गर्न चाहन्छु ।’ कुटनीतिज्ञ कृसु क्षेत्रीको शब्दमा रामकृष्ण ढकालको स्वर रहेको “अचेल पाइलै पिच्छै विष छर्दैछु म” बोलको गीतको

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com